अमेरिकी सेना फिर्ता भए लगत्तै अफगानिस्तान पुनः विद्रोही समूह तालिबानको कब्जामा पुगेपछि यति बेला अमेरिकी राष्ट्रपति जो बाइडेनको चौतर्फी आलोचना भइरहेको छ । यसबीच बाइडेनले देशको नाममा सम्बोधन गरेका छन् । उनले भने, ‘अफगानिस्तानको स्थिति अचानक बदलियो । यसको असर अन्य देशमा पनि पर्यो । तर, आतंकवादविरुद्ध हाम्रो लडाइँ जारी रहनेछ ।’‘हाम्रो सैनिकले ठूलो त्याग गरेका छन् । अफगानिस्तानमा भरोसाको सङ्कट छ । अमेरिकाका हरेक नागरिक त्यहाँबाट सुरक्षित घर फर्काउन हामी प्रयास गरिरहेका छौँ । मा