तलब नपाएकोमा लेखापालको गुनासो

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

सम्बन्धित सामग्री

सिंहदरबार वैद्यखानाका कर्मचारीले काम पनि पाएनन् तलब पनि...

काठमाण्डौ - चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले २०७८ साल साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।  तलब नपाएपछि डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको क...

सिंहदरवार वैद्यखानाका कर्मचारीले न काम पाए न त तलब नै !

काठमाडौँ । चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरवार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

सिंहदरबार वैद्यखानाका कर्मचारीले तलब पाएनन्,कारण यस्तो छ

–पूर्णप्रसाद मिश्र, चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब […]

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न तलब

चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी

विद्यालयका कर्मचारीद्वारा वृद्धि गरिएको तलब–सुविधा माग

मोरङ – गत साउनबाट मोरङको जहदाँ गाउँपालिकास्थित विद्यालयमा कार्यरत कर्मचारीले वृद्धि भएको तलब सुविधा नपाएको गुनासो गरेका छन्। विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै गाउँपालिकाको विद्यालय तथा ३२ वटा विद्यालयमा कार्यरत करिब ७० जना सहयोगी कर्मचारीले वृद्धि भएको तलब–सुविधा नपाएको गुनासो गरेका हुन्। पत्रकार सम्मेलनका क्रममा उनीहरूले सरकारसमक्ष वृद्धि गरिएको तलब सुविधा पाउनुपर्ने माग गरेका हुन्। […]

नगरसभा नहुँदा पोखरीयाका स्वास्थ्यकर्मीले पाएनन् तलब

पर्साको पोखरीया नगरपालिकास्थित पोखरीया अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले दसैंमा पनि तलब नपाएको गुनासो गरेका छन्। नगरपालिकाका जनप्रतिनिधिहरुको स्वार्थका कारण अहिलेसम्म नगरसभा हुन नसक्दा स्वास्थ्यकर्मी मर्कामा परेका हुन्। स्वास्थ्यकर्मीले चालु आर्थिक वर्ष २०७८/०७९...

विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

जिल्लाको जोरायल गाउँपालिकाका  विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

विद्यालयमा कार्यरत लेखापाल र परिचरद्वारा तलब नपाएको गुनासो

डोटी, १२ असोज: डोटीको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।-रासस/File photo

प्रत्यक्ष बुलेटिन पढ्दापढ्दै समाचारवाचकले गरे तलब नपाएको गुनासो

अफ्रिकी मुलुक जाम्बियामा एक टीभीका समाचारवाचकले प्रत्यक्ष बुलेटिन पढ्दै गर्दा आफू र आफ्ना सहकर्मीले तलब नपाएको गुनासो गरेका छन् ।    कबिन्दा कलिमिना नामक ती समाचारवाचकले शनिवार राति समाचार भन्दै गर्दा तलब नपाएको र पाउनैपर्ने बताएका थिए ।  सामान्य तरिकाले बुलेटिन शुरू गरेर शीर्ष समाचार भनेपछि उनी अचानक रोकिए र अन एयर नै तलब नपाएको गुनासो गर्न थाले ।  क्यामरालाई हेर्दै उनले भने, ‘महिला तथा सज्जनवृन्द, समाचार बाहेकको कुरा गर्दा हामी मानव हौं । हामीलाई तलब दिनुपर्छ ।’ &lsquo...