उत्तर कोरियाली नेता किम जोङ उन दोस्रो पटक चीन आएका छन्। सोमबार चीनको उत्तरपूर्वी सहर डालियन आएका उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्ता गरेका छन्। गत मार्चमा रेल ल्याएर बेइजिङ आएका किम यसपालि जहाजमा डालियन आएका हुन्। दुई नेताबीचको भेटमा दुई देश र पार्टीका विषयमा गहिरो छलफल भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। थप…