किम जोङ उनबाद लाद्ने तयारीमा उत्तर कोरियाली नेता

प्योङयाङ– अग्रजहरुको प्रभाव कम गर्न र दबदबा अझै बढाउन उत्तर कोरियाली नेता किम जोङ उनले किम जोङ उनबाद लाद्ने तयारी गरेका छन् । यसका लागि उनले सरकारी अधिकारीहरुलाई कडा निर्देशन दिइसकेका छन् । ३७ वर्षीय किमले देशका संस्थापक किम इल सङ र अग्रज किम जोङ इलको तस्विरलाई प्योङयाङका मुख्य भवनहरुबाट हटाउन थालेका छन् । सरकारी […]

सम्बन्धित सामग्री

आणविक अस्त्र ‘उल्लेख्य बढाउन’ किम जोङ उनको निर्देशन

उत्तर कोरियाली नेता किम जोङ उनले आणविक अस्त्र निर्माणलाई ‘उल्लेखनीय’ वृद्धि गर्न निर्देशन दिएका छन् । साथै, किमले अमेरिका र दक्षिण कोरियालाई जवाफ दिने नयाँखालको शक्तिशाली ‘अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल(आइसिबिएम)’को पनि विकास...

उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना संक्रमण

उत्तर कोरियाली नेता किम जोङ उनलाई कोरोना भाइरसको संक्रमण भएको सार्वजनिक भएको छ। नेता किम कोरोनाबाट संक्रमित भएको उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्। उत्तर कोरियाको सरकारी अखबार रोडोङ शिनमुन दैनिकले नेता किमलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। किमकी बहिनी यो–जोङले एक आकस्मिक बैठकको अध्यक्षता गर्दा किमलाई कोरोना संक्रमण भएको संकेत गरेकी थिइन्। […]

उत्तर कोरियाली नेता किमद्वारा आणविक आक्रमणको चेतावनी

उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् । उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो । सन् १९५०–५३ को कोरियाली …

आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनको उद्घोष

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए)को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन्। 'हामी अधिकतम...

दुब्लो देखिए किम जोङ उन, अनुहार पनि फेरियो : नयाँ तस्बिर देखेर सबै चकित

उत्तर कोरियाका शासक किम जोङ उन अचम्मका नियम र ती लागू गराउनका लागि परिचित छन् । किम जोङ उनले केही दिन अघि ११ दिनका लागि मानिसलाई हाँस्न, रुन, सपिङ गर्न र रक्सी पिउन प्रतिबन्ध लगाएका थिए । उनका पिता किम जोङ इलको १० औं पुण्य तिथिका कारण यस्तो प्रतिबन्ध लगाएका थिए ।हालै उत्तर कोरियाली नेता किम जोङ उन आफ्नो पार्टी कार्यक्रममा देखिए । यसमा उनी निकै पातलो देखिए र उनको तौल निकै घटेको स्पष्ट देख्न सकिन्छ ।उत्तर कोरियाको कोरियन सेन्ट्रल न्यूज एजेन्सीले यो फोटो २८ डिसेम्बर, २०२१ मा जारी गरिएको हो ।

'अजेय' सैन्य शक्ति निर्माण गर्ने उत्तर कोरियाली नेता किमको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक 'अजेय' सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन्।  सोमबार 'रक्षा विकास प्रदर्शनी-आत्मरक्षा २०२१'लाई  सम्बोधन गर्दै उक्त सेना निर्माणका...

‘उत्तर कोरियाली नेता किम जोङको घट्दो तौलका कारण जनता चिन्तित’

हालै उत्तर कोरियाली नेता किम जोङ उनले एक सभामा देखिएका थिए । यो सभामा पुगेका किम जोङ उनको एउटा भिडियो फुटेज निकै चर्चामा छ ।यो सभाको एउटा भिडियो फुटेजमा उत्तर कोरियाली नेता पहिलाको तुलनामा निकै दुब्ला देखिएका छन् ।सरकार नियन्त्रित मिडियाले आफ्नो एक खबरमा किमको खस्कँदो तौलका कारण देशका जनता चिन्तित भएको बताएको छ ।रोयटर्स न्यूज एजेन्सीले उत्तर कोरियाको सरकार नियन्त्रित मिडियालाई उद्धृत गर्दै लेखेको छ, ‘किमको हालैको फुटेज देखिएपछि उत्तर कोरियाका जो कोही मानिस किमको स्वास्थ्यको विषयमा दुःखी छन

अमेरिकासँग ‘वार्ता र आमुन्नेसामुन्ने’ हुन तयार छौँ : किम जोङ

काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताउनुभएको छ । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिनुभएकाे छ । किम जोङ उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गर्नुभएको यो पहिलो पटक हो ।  बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताउनुभएको हो ...

अमेरिकासँग आमने सामने हुन किम जोङ उन तयार

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकासँग वार्ता र सामना गर्नका लागि आफ्नो देशले तयारी थाल्नुपर्ने बताएका छन् । किमले वर्ताभन्दा पनि सामनाका लागि विशेषगरी तयारी थाल्नुपर्ने धारणा व्यक्त गरेका छन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर कोरियासँग कूटनीतिक संवादका लागि आफू तयार भएको कुरालाई किम जोङ उनले कुनै वास्ता गरेका थिएनन् ।यससँगै किमले पहिलो पटक बाइडेन प्रशासनलाई सीधा रुपमा यसबारे जवाफ फर्काएका छन् ।यसै हप्ता उत्तर कोरियाको राजधानी प्योंगयांगमा सुरु भएको सत्ताधारी वर्कर्स पार्टीको महत्वपूर्ण