प्योङयाङ : उत्तर कोरियाका युवाहरूलाई आफ्ना राष्ट्रप्रमुख किम जोङ उनलाई 'आदरणीय पिता' भनेर सम्बोधन गर्न आदेश दिइएको छ। देशका केही युवाले यो आदेशको कडा विरोध गरिरहेका छन्।युवाहरूले किम पिता भनेर सम्बोधन गर्न र पर्याप्त सम्मान गर्न योग्य व्यक्ति नभएको विश्वास गर्छन्। किमका बुवा किम जोङ इल र बाजे किम इल सुङलाई पनि 'आदरणीय पिता' भनेर सम्बोधन गरिन्छ।रेडियो फ्री एशियाका अनुसार ३८ वर्षीय किम जोङ उनले आफ्ना पिता किम जोङ इल र बाजे किम इल सुङले जस्तै आफूलाई जनताले आदरणीय पिता भन्नुपर्ने&nbs