बढ्दो बजारका उत्साहित लगानीकर्ता ‘मेरो सेयर’मा देखिएका सबै सार्वजनिक निष्कासन (आईपीओ) कम्पनीको सेयर भन्दै ‘म्युचुअल फन्ड’, डिबेन्चर खरिद गर्दै पछुताउनेको जमात बढ्दो छ । कुनै पनि धितोपत्र, जति नै राम्रो लगानी उपकरण चाहे त्यो सेयर, ‘म्युचुअल फन्ड’ वा डिबेन्चर नै भए पनि पर्याप्त जानकारीबिनाको लगानी प्रतिफलका नाममा आफैंमाथि छल हो । हुन त विश्वव्यापी रूपमा […]