बाबुरामको ट्वीटप्रति भाजपा नेताको आपत्ति

जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आपत्ति जनाएका छन् । अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीट्रमा राखिएको फोटोमा लेखिएको छ, ‘विश्वास खतरनाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ र पि...

सम्बन्धित सामग्री

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा) ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ। शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा...

पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

भारतीय जनता पार्टी (भाजपा)ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ।शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे। उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरूविरुद्ध नाराबाजीसमेत गरेका थिए।भाजपा

भाजपा नेताको विवादित अभिव्यक्ति : कतार आक्रोशित, भन्यो ‘भारतले माफी माग्नुपर्छ’

भारतीय जनता पार्टीकी नेतृ नुपुर शर्माले पैगम्बर मोहम्मदलाई लिएर दिएको विवादास्पद वक्तव्यमा कतारको विदेश मन्त्रालयले आइतवार दोहामा कार्यरत भारतीय राजदूत दीपक मित्तललाई बोलाएर कतारको प्रतिक्रियाको आधिकारिक नोट बुझाएको छ । कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भारतको सत्तारुढ दलका नेताको विवादास्पद अभिव्यक्तिप्रति कडा आपत्ति प्रकट गरिएको छ । नुपुर शर्मालाई भारतीय जनता पार्टीले पार्टीको प्राथमिक […]

भाजपाका विदेश विभाग प्रमुखले आपत्ति जनाएको बाबुरामको लेखमा के छ ?

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको लेख प्रति आपत्ति जनाएका छन् । भारतीय पत्रिका द हिन्दूको अनलाइन संस्करणमा प्रकाशित भट्टराईको लेखप्रति उनले समाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन् ।उनले लेखेका छन्, ‘डा. बाबुराम भट्टराई आफ्नो आन्तरिक राजनीतिको बारेमा टिप्पणी गर्न स्वतन्त्र छन् तर आरएसएस र भारतबारे उनको टिप्पणीले उनी अझै पन

नेपालमा भाजपा विस्तार गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपालको आपत्ति

भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले नेपालमा पनि भाजपा विस्तार गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । मुख्यमन्त्री देवले गत शनिबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टी (भाजपा) को सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।

भारतीय मुख्यमन्त्रीको अभिव्यक्तिप्रति नेता भीम रावलको आपत्ति

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले हालै भारतीय मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । भारतीय गृहमन्त्रीको भनाइ उदृत गर्दै ती मुख्यमन्त्रीले नेपालमा भारतीय जनता पार्टी (भाजपा) सरकार बनाउन चाहेको जनाएका थिए । नेता रावलले मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भनेका छन्, ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ । यो प्रम केपीको वालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको ...

भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति

सत्तारुढ दल नेकपा एमालेले भारतीय जनता पार्टीका सांसद कीर्ति आजदले जनकपुरबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमालेको वैदेशिक मामिला विभागले आइतबार विज्ञप्ति जारी गर्दै आजदको जनकपुर भारतमा फर्काउनुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

भाजपा सांसदको अभिव्यक्तिप्रति एमालेको आपत्ति

३० वैशाख,काठमाडौं । नेकपा एमालेले भारतको सत्तारुढ दल भाजपाका सांसद कीर्ति आजादले जनकपुर भारतमा फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । एमाले वैदेशिक मामिला बिभागले आइतवार प्रेस विज्ञप्ति जारी गरि नेपाल भारत सम्बन्ध सुधारको पयत्न भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय रहेको जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा …