ट्वीटरमा अब ट्विट एडिट गर्न सकिने

ट्वीटरले एडिट बटन सार्वजनिक गरेको छ । भुक्तानी गरेका प्रयोगकर्ताले मात्रै एडिट बटन प्रयोग गर्न सक्ने छन् । यो फिचर ट्वीटर ब्लु सब्सक्राइबरले मात्रै प्राप्त गर्ने छन् । ट्वीटरले क्यारेक्टर सिमा १४० देखि २८० क्यारेक्टरमा सन् २०१७ मा परिणत गरेको थियो र अब क्यारेक्टरलाई एडिट गर्न पनि सकिन्छ । यसले ट्वीट गर्दा अलि कम झन्झटिलो हुनेछ । ट्वीटर ब्लु सब्सक्राइबरले मासिक रुपमा...

सम्बन्धित सामग्री

अब कम्प्युटरमा भएको गेम स्टिम डेकमा ट्रान्सफर गर्न सकिने

लोकल नेटर्वक प्रयोग गरी स्टिमबाट अब गेमहरू ट्रान्सफर गर्न सकिने भएको छ । स्टिमको नयाँ बेटा फिचरले मसिनहरूको बीचमा लोकल नेटवर्क प्रयोग गरेर गेम ट्रान्सफर गर्न दिनेछ ।  यदी तपाईले डेक्स्टपमा गेम इन्स्टल गर्नुभएको छ र अब त्यसलाई स्टिम डेकमा खेल्न चाहनुहुन्छ भने पुनः डाउनलोड नगरेर मसिनबीचमा ट्रान्सफर गर्न सक्नुहुनेछ ।  कम्पनीले एक ट्विट गर्दै लोकन नेटवर्कमा भएको गेम...

साझा बसको रुट मोवाइलमै लाइभ हेर्ने सकिने

काठमाडौं । सरकारी स्वामित्वको साझा यातायातले आफ्नो मोबाइल एप ‘साझा प्लस’ संचालनमा ल्याएको छ । साझाले एक ट्विट मार्फत एप संचालनमा आएको जानकारी दिएको हो । हाललाई एपको परिक्षण चलिरहेको छ । त्यसैले बेटा भर्सन लेखेर नै संचालनमा ल्याएको हो। यो मोबाइल एपले बसमा जडित जिपिएस प्रविधि मार्फत सूचना प्रदान गर्नेछ । यस एप मार्फत […]

राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लाग्योः कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लागेको बताएका छन् । आज ट्विट गर्दै थापाले यस्तो बताएका हुन् ।  थापाले आफू परराष्ट्रमन्त्री हुँदा पहिलोपटक ७५ जिल्लाबाट राहदानी पाउन सकिने र दोस्रोपटक प्राथमिकताको आधारमा ३ घण्टादेखि बढीमा ३ दिन भित्र राहदानी पाउने व्यवस्था गरे...

राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लाग्योः कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले राहदानी लिन लामो समय कुर्नुपरेको सुन्दा नरमाइलो लागेको बताएका छन् । आज ट्विट गर्दै थापाले यस्तो बताएका हुन् ।  थापाले आफू परराष्ट्रमन्त्री हुँदा पहिलोपटक ७५ जिल्लाबाट राहदानी पाउन सकिने र दोस्रोपटक प्राथमिकताको आधारमा ३ घण्टादेखि बढीमा ३ दिन भित्र राहदानी पाउने व्यवस्था गरे...

ट्विटरले अब स्पेसेसमा अडियो क्लिप बनाउन दिने

अब ट्विटरले स्पेसेसमा अडियो क्लिप बनाउन दिने भएको छ । अडियो क्लिप बनाउन दिने फिचर ट्विटरले परीक्षण गरिरहेको छ ।  यो फिचर उपलब्ध भएपछि होस्टले ३० सेकेण्डसम्मको अडियो स्पेसेसबाट रेकर्ड गर्न सक्नेछन् । उक्त अडियो क्लिपलाई ट्विट पनि गर्न सकिने छ ।  अहिलेलाई यो फिचर आईओएसका केही प्रयोगकर्ताले पाएका छन् । एन्ड्रोइड र वेबमा पनि यो फिचर छिट्टै सार्वजनिक गर्ने ट्विटरले जनाएको...

ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्ध उजुरी दिन सकिने

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी दिन सकिने भएको छ । ट्विटरले गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने […]

विप्लवमाथिको प्रतिबन्धलाई हामीले त्यतिखेरै विरोध गरेका थियाैं : नारायणकाजी

काठमाडाैं : प्रतिबन्धित नेकपा विप्लव समूहसँग सरकारले आज गरेको वार्ता र मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको प्रति नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण समाधान भनेका छन्। तर नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको त्यतिखेर नै सार्वजनिक रुपमै विरोध गरेको र अहिलेको सहमतिमार्फत यो सच्चिएको उल्लेख गरेका छन्। बिहीबार राति ट्विट र फेसबुकमार्फत श्रेष्ठले विप्लवसँग सरकारले गरेका अन्य सहमति र राजनीतिक अन्तर्वस्तु खुलेपछि मात्रै भन्न सकिने ले

ट्विटरले ल्यायो बुकमार्क फिचर, अब मन परेका ट्वीट सेभ गर्न सकिने

माइक्रो ब्लगिङ साइट ट्विटरले बुकमार्क फिचर थपेको छ । यो फिचरका कारण ट्विटरका ३० करोड भन्दा बढी प्रयोगकर्ताले उनीहरुलाई मन परेको ट्विट सेभ गर्न, पछि पढ्ने गरी राख्न र सेयर गर्न सक्नेछन् । हरेक ट्विटरमा राखिएको सेयर आइकनमार्फत प्रयोगकर्ताले ट्विट बुकमार्क गर्न सक्नेछन्, डाइरेक्ट म्यासेजमार्फत अरुलाई पठाउन सक्नेछन् । 'हामीले सबै सेयरिङ …