ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्ध उजुरी दिन सकिने

एजेन्सी । सामाजिक सञ्जाल ट्विटरमा गलत सूचना तथा जानकारी ट्विट गर्नेका विरुद्धमा उजुरी दिन सकिने भएको छ । ट्विटरले गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने […]

सम्बन्धित सामग्री

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

काठमाडौँ- राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ । विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो ।

श्रम कानून उल्लघंन गर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने

श्रम कानून कार्यान्वयन नगर्ने प्रतिष्ठानविरुद्ध अनलाइनबाट उजुरी दिन सकिने भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एक सूचना जारी गर्दै पहिलो चरणमा ५०० भन्दा बढी श्रमिक कार्यरत प्रतिष्ठानबाट यस्तो कडाइ सुरु गरिएको जानकारी गराएको हो ।  मुलुकको उद्योग, प्रतिष्ठान, व्यवसाय र सेवाको क्षेत्रमा श्रम सम्बन्धी कानूनहरु प्रभावकारी कार्यान्वयन गर्ने तथा श्रमिकहरूको लागि...

चिकित्सा शिक्षा: डिएम/एमसिएच प्रवेश परीक्षाको आवेदन खुला, कुन कलेजमा कति सिट?

आयोगले एक सूचना जारी गर्दै आज बिहीबारदेखि साउन ३ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको छ। आवेदन अनलाइन मार्फत भर्न सकिने सूचनामा उल्लेख छ।

सत्ता गठबन्धनको कार्यक्रमः पालिका तहबाटै श्रम स्वीकृतिका आवेदन दिन सकिने

काठमाडौँ – सरकारले स्थानीय तहबाट श्रम स्वीकृतिका लागि आवेदन दिन सकिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ। सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले स्थानीय तहबाटै श्रम स्वीकृतिका लागि व्यवस्था मिलाउने जनाएको हो। न्युनतम साझा कार्यक्रमबारे जानकारी दिँदै सरकारकी प्रवक्ता रेखा शर्माले भनिन्, ‘वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउन तथा सेवाग्राहीलाई नजिकको स्थानबाटै सेवा […]

फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने

काठमाडौँ- फौजदारी मुद्दाको अभियोगपत्र अब अनलाइनबाटै दिन सकिने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबारबाट फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने सुविधा सुरु गरेको हो । काठमाडौं जिल्ला अदालत बार एशोसिएशन अध्यक्ष रामचन्द्र पौडेल (आर.सी बिमल) ले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमार्फत दिन सकिने जानकारी दिए ।

भदौमा हुने अधिवक्ताको परीक्षा सबै प्रदेशबाट दिन सकिने

काठमाडौं, १२ असार । नेपाल कानुन व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा अब सातै प्रदेशबाट सञ्चालन हुने भएको छ । आज एक सुचना जारी गर्दै परिषदले आगामी भदौ २३ देखि २६ गतेसम्म हुने परीक्षा सातै प्रदेशबाट हुने जानकारी दिएको हो । सुचना अनुुसार बाग्मती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने गण्डकीको पोखरामा हुनेछ । त्यस्तै, प्रदेश […]

नागरिक बचतपत्रको आवेदन अब अनलाइनबाट पनि दिन सकिने

नागरिक बचतपत्रको आवेदन अब अनलाइन प्रणालीमार्फत पनि दिन सकिने भएको छ । नेपाल राष्ट्र बैंकले हालै मात्र नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया दोस्रो संशोधन २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले बचतपत्र अनलाइन खरिद गर्ने प्रक्रिया, तथा तरिका बारे जानकारी दिएको छ । बैंकका अनुसार नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुल्ला गरिन्छ । खरिदकर्ताले सोही अवधिभित्र खरिदको लागि आवेदन दिनुपर्ने छ । यद्यपि

परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन खुल्याे

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा आवेदन खुलेको छ। बिहिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गरी १५ दिन भित्रमा आवेदन दिन सकिने जानकारी गराएको हाे।मन्त्रालयका अनुसार आवेदन मंसिर ९ गतेसम्म सिफारिस समितिको सचिवालय र शिक्षा मन्त्रालयको कार्यालयमा दरखास्त दिन सकिने छ। कुनै पनि राजनीतिक दलमा सदस्य नभएको व्यक्तिले मात्र आवेदन दिन सकिने मन्त्रालयले जनाएको छ।

अनलाइनबाटै नबिल बैंकमा आइकार्डका लागि निवेदन दिन सकिने

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी आफ्नो वेबसाइटमार्फत नबिल आइकार्डका लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।यो सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले बैंकको वेबसाइटमा कार्डका लागि निवेदन दिन सक्नै बताइएको छ । कार्डको बारेमा आवश्यक जानकारी पनि वेबसाइटमै उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।कोरोना महामारीको समयमा ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले […]