काठमाडौं । सरकारी स्वामित्वको साझा यातायातले आफ्नो मोबाइल एप ‘साझा प्लस’ संचालनमा ल्याएको छ । साझाले एक ट्विट मार्फत एप संचालनमा आएको जानकारी दिएको हो । हाललाई एपको परिक्षण चलिरहेको छ । त्यसैले बेटा भर्सन लेखेर नै संचालनमा ल्याएको हो। यो मोबाइल एपले बसमा जडित जिपिएस प्रविधि मार्फत सूचना प्रदान गर्नेछ । यस एप मार्फत […]