पर्वत : पोखरालाई ‘सुन्दर नगरी’, ‘सात तालको सहर’, ‘पर्यटनको हब’ लगायतका उपनामले पनि बोलाउने गरिन्छ। सफा र सुन्दर सहर अनि ताल सहितका पर्यटकीय स्थलहरूका कारण नेपाल आउनेमध्येका करिब सबैजसो बाह्य पर्यटकहरूले एक पटक पोखरा घुम्ने गर्दछ।बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरूका लागि पनि एकपटक घुम्नैपर्ने सपनाको सहरको रूपमा छ पोखरा।देशका विभिन्न जिल्लाबाट शैक्षिक भ्रमणअन्तर्गत विद्यार्थीहरूलाई पनि पोखराको भ्रमण गराउने गरिएको छ। राजधानी काठमाण्डौं भन्दा पनि पोखरा सफा भएकाले