१७ साउन, पोखरा । पोखरा भन्नेवित्तिकै सुन्दर, सफा र स्वच्छ पर्यटकीय क्षेत्रको चित्र आँखामा आउँछ । हो, पोखरा प्राकृतिकरुपमा सुन्दर छ तर यहाँको फोहोर र दुर्गन्धको अर्को पाटोले पोखरेलीलाई नै गिज्याइरहेको छ । पोखराका सबैजसो खोला, नदी र फेवातालमा ढल मिसाइएको छ । यसबाट प्राकृतिक तथा सांस्कृतिक सम्पदा दुर्गन्धितमात्रै बनेका छैनन्, सिंगो पोखरालाई नै बदनाम […]