कांग्रेसमा युवा अग्रसरता

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।

सम्बन्धित सामग्री

कांग्रेसमा पुस्तान्तरणको प्रयास भएन सफल : गगन थापाले पाए मात्र २५ मत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन्। यससँगै कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल भएको छ। संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए। तर, संसदीय दलको नेताको लागि भएको निर्वाचनमा गगन थापा भारी…

कांग्रेसमा युवा आएसँगै रूपान्तरण सुरु भयाे : महामन्त्री शर्मा

इलाम – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रूपान्तरण सुरु भएको बताउनुभएको छ । आज बिहीवार नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाई कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रूपान्तरण सुरु भएको बताउनुभएको हो ।  महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभइ लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताउनुभयो । उहाँले यो आन्तरिक अभ्यास भएकाले हार र जित नभएको बताउनुभयो । यस्तै महामन्त्री शर्माले अब कांग्रेस रूपान्तरित भएर जाने...

कांग्रेसमा उदाए गगन

काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनले कांग्रेस युवा नेता गगन थापालाई महामन्त्री बनाएको छ । उनी ३०२३ मत ल्याएर कांग्रेसको महामन्त्रीमा विजयी भएका हुन् । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको कुरा गर्दै आएका थापालाई अब पार्टीका आफ्नो मुद्दा स्थापित गर्न सहज हुनेछ । उनी खास गरी युवाहरुका माझ लोप्रिय छन् । उनले युवाका मुद्धालाई मात्र होइन सबैका […]

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको बताएका छन् ।  युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी भएकोमा शुभकामना दिँदै पौडेलले अब वैचारिक रुपान्तरणको आवश्यकता भएको बताएका हुन् ।  ‘पार्टीमा नयाँ र पुराना नेताबीचको मिश्रण भएको छ,’ उनले भने, ‘अब कांग्रेसमा विधि र व्यवस्था कडाइका साथ लागू हुन्छ ।’ साथै उनले आफू महामन्त्रीमा पराजित भए पनि पार्टीलाई संगठित, सुदृढीकरणमा साथ र सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गरेका छ...

कन्हैया कुमार कांग्रेसमा प्रवेश

काठमाण्डाै – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा समावेश हुनुभएको छ ।  कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश हुनुभएको हो । मेवाणी अहिले गुजरातको वडगाम सिटबाट निर्दलीय विधायक हुनुहुन्छ ।  पार्टी प्रवेशपछि कन्हैया कुमारले भन्नुभयो, ‘केही व्यक्तिको हातमा यस देशको सत्ता कब्जा भएको र यस देशको भविष्य बिगार्ने कोसिस भइरहेको महसुस गर्दै म कांग्रेसमा ...

भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार

कम्युनिष्ट युवा नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमबिच बिहारका कन्हैया कांग्रेसमा प्रवेश गरेका हुन्। जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा राजनीतिमा होमिएका उनी भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभामा खडा भएका थिए। तर, उनले निर्वाचनमा पराजय भोग्नु परेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक मानिने कन्हैयाको कंग्रेस प्रवेशलाई…

कांग्रेसमा युवा आकर्षण

अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।...

कांग्रेसमा अघि बढ्दै युवा पुस्ता

सिमकोट – कांग्रेसको तल्लो संरचना वडा अधिवेशन सम्पन्न हुँदा पचास प्रतिशत युवा नेतृत्वमा आउन सफल भएका छन्। कांग्रेस सधैँ बुढाखाडाको पार्टी भन्ने चर्चा चलिरहेका बेला १४ औँ महाधिवेशनअन्तर्गत तल्लो तहको नेतृत्व चयनमा युवा पुस्ताको आर्कषण बढेको हो। सिमकोट गाउँपालिका–५ का वडा सभापति कुल रावतले अन्य आकांक्षी धेरै भए पनि आफू नेतृत्वमा आउन सफल भएको बताए। […]