कांग्रेसमा उदाए गगन

काठमाडौं ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनले कांग्रेस युवा नेता गगन थापालाई महामन्त्री बनाएको छ । उनी ३०२३ मत ल्याएर कांग्रेसको महामन्त्रीमा विजयी भएका हुन् । कांग्रेसमा नेतृत्व पुस्तान्तरणको कुरा गर्दै आएका थापालाई अब पार्टीका आफ्नो मुद्दा स्थापित गर्न सहज हुनेछ । उनी खास गरी युवाहरुका माझ लोप्रिय छन् । उनले युवाका मुद्धालाई मात्र होइन सबैका […]

सम्बन्धित सामग्री

कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भयोः सांसद शर्मा

काठमाडौँ – कांग्रेस सांसद डा.सुनिल शर्माले कांग्रेसमा गुटगत आधारमा अवसर दिने अवस्था सिर्जना भएको बताएका छन्। बुधवार शेखर—गगन समूहको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। उनले राष्ट्रिय सभामा अवसरबाट वञ्चित हुँदै आएकालाई अवसर दिनुपर्ने बताए। उनले शेखर—गगन समूहमा पनि केही समस्या आएको बताए। उनले आममानिसले सबै मिलेर जानुपर्ने धारणा राखेकाले मिल्नुको विकल्प नभएको बताए। […]

गुट उपगुटले कांग्रेसमा खैलाबैला : के पाक्दैछ गगन र शेखरबीच ?

काठमाडौँ– नेपाली कांग्रेसमा गुट–उपगुटको खेल प्रायः सधैँ भइरहेको हुन्छ । कुन नेताले कस्तो गुट चलाइरहन्छन् र कुन गुटमा को–को नेता सहभागी हुन्छन् भन्ने कुरा स्वयं कांग्रेसभित्रैका नेतालाई पनि थाहा हुँदैन । उसो त कांग्रेसमा गुटको खेल भए पनि जित भने संस्थापन पक्षका नेता शेरबहादुर देउवाकै हुने गरेको छ । यो कुरा कांग्रेसको महाधिवेशन र कांग्रेस […]

कांग्रेसमा सुधार आवश्यक छ

नेपाली कांग्रेस अहिले संसद्को सबै भन्दा ठूलो दल हो। सत्ता साझेदारमध्ये सबै भन्दा ठूलो हैसियतमा रहेको दल हो। पछिल्लो समय नेपाली कांग्रेसप्रति जनतामा निराशा र अविश्वास बढ्दै गएको पाइन्छ। नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी नेतृत्वप्रति कडा टिप्पणी गर्दै आएका छन्। पार्टी सभापति शेरबहादुर देउवाप्रति उनीहरुको चर्को असन्तुष्टि छ। नेपाली कांग्रेस सुध्रिने […]

कांग्रेसमा पुस्तान्तरणको प्रयास भएन सफल : गगन थापाले पाए मात्र २५ मत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भएका छन्। यससँगै कांग्रेसमा पुस्तान्तरणको प्रयास असफल भएको छ। संस्थापन इतरको साथ र युवा नेताहरुको समर्थनमा देउवालाई महामन्त्री गगन थापाले टक्कर दिएका थिए। यसलाई धेरैले कांग्रेसमा पुस्तान्तरणको संज्ञा दिएका थिए। तर, संसदीय दलको नेताको लागि भएको निर्वाचनमा गगन थापा भारी…

गगन र शेखरसहितको टोली ‘निर्णायक’ छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसमा संस्थापन इतर समूह पनि निर्णायक छलफलमा जुटेको छ। कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाबिरुद्ध संसदीय दलको नेताको उम्मेदवारी दिने तयारी गरिरहेका बेला नेता शेखर कोइरालाले पनि संसदीय दलको नेतामा इच्छा देखाएपछि साझा उम्मेदवार छान्ने गरी निर्णायक वार्ता भइरहेको छ। छलफलमा गगन थापा र शेखर कोइराला दुवै सहभागी छन्। […]

कांग्रेसमा गगन बने जित निकाल्ने पहिलो पदाधिकारी, कहाँ कहाँ कांग्रेसको जित?

काठमाडौं : पछिल्लो मतपरिणाम अनुसार गगन थापा कांग्रेसमा जित निकाल्ने पहिलो पदाधिकारी बनेका छन्। कांग्रेस महामन्त्री थापाले काठमाडौं ४ बाट जित निकालेका हुन्। एमालेका डा राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले हराउँदै गगनले ह्याट्रिक जित गरेका हुन्। काठमाडौं ४ मा कुल ४५ हजार ५०३ खसेकोमा थापाले २१ हजार ३०२ मत…

‘कांग्रेसमा प्रधानमन्त्रीको उम्मेद्धवार बन्न गगन थापा अस्विकार्य’

काठमाडौं, २९ असार । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसमा अहिले गगन थापा प्रधानमन्त्रीको रुपमा स्विकार्य व्यक्तित्व नभएको बताएका छन् । पछिल्लो समय गगन थापाले आफू आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा नै प्रतिष्पर्धामा उत्रिने बताएपछि आचार्यले यस्तो टिप्पणी गरेका हुन् । आचार्यले रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै भनेका छन्–‘कांग्रेसमा अहिले गगन थापालाई प्रधानमन्त्री बनाउनेबारे छलफल […]

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

कांग्रेसमा देउवाका सारथी बने संस्थापन इतरका गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा दुवैले संस्थापन पक्षका उम्मेदवारलाई पराजित गरेका हुन्। सोमवारको मतदानमा ४ हजार ६ सय ८२ मत खसेको थियो। गगन ३ हजार २३ मत ल्याउँदै महामन्त्रीमा…

कांग्रेसमा पुस्तान्तरण भयो, अब वैचारिक रुपान्तरणको आवश्यकता छः प्रदीप पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा पराजित भएका प्रदीप पौडेलले कांग्रेसमा पुस्तान्तरण भएको बताएका छन् ।  युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा विजयी भएकोमा शुभकामना दिँदै पौडेलले अब वैचारिक रुपान्तरणको आवश्यकता भएको बताएका हुन् ।  ‘पार्टीमा नयाँ र पुराना नेताबीचको मिश्रण भएको छ,’ उनले भने, ‘अब कांग्रेसमा विधि र व्यवस्था कडाइका साथ लागू हुन्छ ।’ साथै उनले आफू महामन्त्रीमा पराजित भए पनि पार्टीलाई संगठित, सुदृढीकरणमा साथ र सहयोग रहने पनि प्रतिबद्धता व्यक्त गरेका छ...