कांग्रेसमा युवा आकर्षण

अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।...

सम्बन्धित सामग्री

कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन

काठमाडौं । संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नीति नेतृत्व र कार्यक्रम बदल्नुपर्ने आवाज गुञ्जिएको छ । जिल्ला सभापतिहरूको भेलामा नेताहरूले पार्टीको अवस्था बिग्रिएको भन्दै नेतृत्व सच्चिएर युवा पुस्तालाई आकर्षण गर्ने नीति, नेतृत्व र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । जिल्ला सभापतिहरूको भेलालगत्तै पार्टी महामन्त्री गगन थापाले जिल्लाकै नेताहरूको सुझावलाई मनन गर्दै पार्टीमा नेतृत्व […]

कांग्रेस युवा नेताहरूले सुरु गरे ‘५० टु ५० अभियान’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले ५० टु ५० अभियान सुरु गरेका छन् । कांग्रेसमा युवाहरूको आशा, विश्वास र भरोसा बढाउन आगामी निर्वाचनमा ५० वर्ष मुनिका युवा नेताहरूलाई ५० प्रतिशत टिकट अनिवार्य दिनुपर्ने अभियानको उद्धेश्य हो ।  पार्टीमा युवाको सहभागिता बढाउन, पार्टीमा परिवर्तनको सन्देश दिन, पार्टीमा युवा मतदाताको आकर्षण बढाउन, राजनीतिमा...

कांग्रेस सहमहामन्त्रीमा दुई दर्जन आकांक्षी, बढ्यो युवा आकर्षण

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न थालेका छन्। पार्टी सभापतिमा आधा दर्जनभन्दा बढी नेताले दाबी प्रस्तुत गरिरहेका छन् भने आठ सहमहामन्त्रीमा झन्डै दुई दर्जन आकांक्षी देखिएका छन्। यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर […]

कांग्रेसमा धन पुस्ता हावी !

पोखरा । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले १८ वर्षीय युवती कांग्रेसको चलिरहेको निर्वाचनमा विजयी भएकोमा बधाई दिँदै युवापुस्ताको आकर्षण बढेको सन्देश सामाजिक सञ्जालमार्फत दिए । तर कास्कीका एक नेता उनको बधाईप्रति टिप्पणी गर्दै भन्छन्– युवा पुस्तालाई बधाई दिनु राम्रो हो तर बीपी कोइरालाबाट प्रभावित भएर संगठनमा सक्रिय भएको पुस्ता हार्दै गर्दा...

कांग्रेसका युवामा नेतृत्वप्रति आकर्षण : पुस्तान्तरणको बहस कि स्वार्थको गोटी ?

कांग्रेसमा देखिएको युवा सहभागितालाई आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गरेका केन्द्रीय सदस्य गगन थापा उत्साहित हुनुहुन्छ ।

विद्यावारिधि गरेका गगन कांग्रेसको बुथ सभापति निर्वाचित

कांग्रेसमा युवा लगातय बिभिन्न क्षेत्रका ब्यक्तित्वहरुको आकर्षण बढीरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को बुथ सभापतिमा विद्यावारिधि (पिएचडी डाक्टर) गरेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका छन्।...