कन्हैया कुमार कांग्रेसमा प्रवेश

काठमाण्डाै – जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) छात्र सङ्घका पूर्वअध्यक्ष एवम् भारतीय कम्युनिस्ट पार्टी सीपीआई का नेता कन्हैया कुमार आज औपचारिक रूपमा कांग्रेस पार्टीमा समावेश हुनुभएको छ ।  कन्हैया कुमारसँगै गुजरातका युवा नेता जिग्नेश मेवाणी पनि कांग्रेसमा समावेश हुनुभएको हो । मेवाणी अहिले गुजरातको वडगाम सिटबाट निर्दलीय विधायक हुनुहुन्छ ।  पार्टी प्रवेशपछि कन्हैया कुमारले भन्नुभयो, ‘केही व्यक्तिको हातमा यस देशको सत्ता कब्जा भएको र यस देशको भविष्य बिगार्ने कोसिस भइरहेको महसुस गर्दै म कांग्रेसमा ...

सम्बन्धित सामग्री

कन्हैया कुमार कांग्रेसमा प्रवेश

काठमाडौँ– भारतीय कम्युनिष्ट पार्टीका चर्चित नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन् । उनी मंगलबार कांग्रेसमा प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतको राजधानी दिल्लीस्थित कांग्रेस पार्टीको कार्यालयमा पूर्वअध्यक्ष राहुल गान्धीको उपस्थितिमा उनी कांग्रेस प्रवेश गरेका हुन् । कन्हैया कुमार भारतको जहवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) का छात्रा संघको अध्यक्ष निर्वाचित भएपछि भारतमा […]

कन्हैया कुमार अन्ततः भारतीय कांग्रेसमा प्रवेश

कम्युनिष्ट नेताको पहिचान बनाएका कन्हैया कुमार भारतीय राष्ट्रिय कांग्रेसमा प्रवेश गरेका छन्

कांग्रेस प्रवेश गरे कन्हैया कुमार

१२ असोज, काठमाडौं । भारतको जवाहरलाल विश्वविद्यालय (जेएनयू)को छात्रसंघका पूर्व अध्यक्ष तथा भारतीय कम्युनिष्ट पार्टी (सीपीआई)का नेता कन्हैया कुमार आधिकारिकरुपमा कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार उनी आधिकारिकरुपमा कांग्रेसमा प्रवेश गरेका हुन् । उनीसँगै गुजरातका स्वतन्त्र विधायक जिग्नेश मेवाणी पनि कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस पार्टीमा प्रवेश गरेसँगै कन्हैया कुमारले […]

भारतीय कम्युनिष्ट पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे कन्हैया कुमार

कम्युनिष्ट युवा नेता कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गरेका छन्। आज एक कार्यक्रमबिच बिहारका कन्हैया कांग्रेसमा प्रवेश गरेका हुन्। जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययन गर्दा राजनीतिमा होमिएका उनी भारतीय कम्युनिष्ट पार्टीबाट लोकसभामा खडा भएका थिए। तर, उनले निर्वाचनमा पराजय भोग्नु परेको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका आलोचक मानिने कन्हैयाको कंग्रेस प्रवेशलाई…

कन्हैया कुमार भारतीय कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ?

भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमार र दलित अभियन्ता तथा गुजरातका स्वतन्त्र सांसद जिग्नेश मेवाणी कांग्रेस प्रवेश गर्न सक्ने सम्भावना रहेको भारतीय पत्रिका द हिन्दूले दाबी गरेको छ। भारतीय स्वतन्त्रता...