काठमाडौँः गाउँपालिका अधिवेश पुनः गर्न माग गर्दै अनशनमा बसेका नेपाली कांग्रेस डडेल्धुरामा नेता तथा कार्यकर्ताले अनशन स्थगित गरेका छन्। मंगलबार उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरेका हुन्।
जिल्ला सभापति कर्णबहादुर मल्ललगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको…