२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ । नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन् । त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ। अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ। केन्द्रीय […]