कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेताबाहेक कार्यकर्तालाई प्रवेशमा रोक

काठमाडौं, २७ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजे कार्यसम्पादन समितिको बैठक बस्दैछ । कार्यालयमा नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरूले धर्ना र प्रदर्शन गर्ने भएपछि सदस्यहरूबाहेकलाई प्रवेश निषेध गरिएको हो । बैठकस्थल कांग्रेस केन्द्रीय कार्यालयमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरुमात्र छिराइएको छ । प्रदर्शनको तयारीका लागि सानेपा पुगेका […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शेखर कोइराला समूहको धर्ना

काठमाडौँ-  ‘न्याय र समान अवसर’ का लागि खबरदारी अभियानमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेको छ । समानुपातिक बन्द सूची सच्याउनुपर्ने, पार्टीमा न्यायोचित पूर्ण रूपमा टिकट वितरण गर्नुपर्ने लगायतको माग राख्दै नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले पार्टी कार्यालयमा धर्ना दिएको हो ।पार्टीको केन्द्रीय जिम्मेवारीमा नरहेका […]

पार्टी निर्णय कार्यान्वयनको माग राख्दै सानेपामा नेविसंघको प्रदर्शन

भ्रातृ संस्थाहरुलाई पूर्णता दिन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेकाे छ। रिक्त रहेका भ्रातृ संस्था साउन मसान्तभित्र गठन गर्ने र पूर्णता दिन बाँकी रहेका भ्रातृ...

कांग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ

२७ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ । नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन् । त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ। अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ। केन्द्रीय […]

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक फागुन ३ गते पुनः बस्ने

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा माघ २८ गतेदेखि जारी आज बसेको बैठक फागुन ३ गते पुनः बस्ने गरी सकिएको हो।...

सानेपामा अनशनरत नेता कार्यकर्ताहरुलाई अस्पताल लाने भन्दै उठायो प्रहरीले

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशनरत नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको छ। क्रियाशील सदस्यता विवाद समाधानको मागसहित सानेपामा अनशनरत रौतहट र सर्लाहीका नेता कार्यकर्ताहरुलाई प्रहरीले हटाएको हो। उनीहरु विगत केही समयदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनशनमा थिए। अनशनमा बसेकाहरुले सभापति शेरबहादुर देउवाको निर्देशनमा आफूहरुलाई हटाएको आरोप लगाएका छन्।…

कांग्रेस जिल्ला सभापतिहरूको अनसन स्थगन

विभिन्न माग राखेर चार दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी जिल्ला सभापतिको रिले अनसन स्थगन भएको छ।

कांग्रेस केन्द्रीय कार्यालय आफ्नै नेता, कार्यकर्ताको घेराबन्दीमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ ।पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो । ३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रीय कार्यालयमा सुरु गरिएको […]

पार्टी विधानविपरीत बाँडिएका सदस्यता स्वीकार्य छैन, खारेज हुनुपर्छ : शेखर कोइराला

क्रियाशील सदस्यता धाँधलीविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आमरण अनशनमा बसेका धनुषाका नेता तथा कार्यकर्ताको मागमा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ऐक्यबद्धता जनाएका छन् । नेता तथा कार्यकर्ताको गुनासो सुन्दै कोइरालाले...