१९ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघको पूर्णकार्य समितिको माग गर्दै केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गरिएको छ । नेपाली कांग्रेसनिकट भातृ संगठन नेविसंघको सभापतिमा ९ चैत २०७८ मा दुजाङ शेर्पा मनोनित भएका थिए । ३ फागुनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले १० वटा भ्रातृ संस्था भंग गरेर त्यसै महिनाभित्र संगठनलाई पूर्णता दिन सभापति शेरबहादुर […]