एसेम्बल उद्योगमा प्रोत्साहन गर्न आग्रह

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारले ल्याउन लागेको आगामी बजेटमा सवारी साधन एसेम्बल गर्ने उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याउन आग्रह गरेको छ । अहिले यस्ता उद्योगको महशुलमा छुट कटौती गर्न लागेको विषयमा नाडाले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ती जारी गर्दै उसले आपत्ति जनाएको हो । सरकारले सेवा कटौती गर्ने नीति ल्याएमा एसेम्बल उद्योगमा […]

सम्बन्धित सामग्री

नेपालमा लगानी गर्न आग्रह

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले विदेशी लगानीलाई प्रोत्साहन, प्रवद्र्धन एवं संरक्षण गर्ने नीति लिएको जानकारी गराएका छन्।...

मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ । पार्टी निकट युवा सङ्घ नेपालले आलोकनगरस्थित केन्द्रीय कार्यालय परिसरमा आज आयोजना गरेको रक्तदान कार्यक्रममा उहाँले युवा वर्गले सामाजिक कर्मलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै रक्तदानले अरुको जीवन बच्छ भने हामीले यस्ता कार्यमा चेतना फैलाउन आग्रह गर्नुभयो । हामीसँग भएका कुनै पनि […]

चेम्बरद्वारा रेमिट्यान्सको पैसालाई उत्पादन मुलक उद्योगमा प्रोत्साहन गर्न आग्रह

नेपाल चेम्बर अफ कमर्सले रेमिट्यान्सको पैसालाई उत्पादन मुलुक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग आग्रह गरेको छ । रेमिट्यान्सको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादन मुलक क्षेत्रमा प्रभावकारी नीतिसहित युवाहरुको लगानीलाई प्रोत्साहन गर्न चेम्बरले आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारी टोलीले मन्त्री भण्डारी समक्ष सिंहदरवारमा […]

ठेलागाडा व्यापारमा प्रतिबन्ध नलगाउन आग्रह

राजधानीको वायु प्रदूषण अत्यधिक रहेको र यसका लागि खनिज इन्धन प्रयोग एक कारण रहेको चर्चा गर्दै नेटवर्कले साइकल तथा ठेलागाडाजस्ता वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ।...

बढ्दो संक्रमणकाबीच मास्क लगाउन प्रधानमन्त्रीको आग्रह

देशका स्वास्थ्य अधिकारीले राष्ट्रव्यापी मास्क लगाउनुपर्ने आदेश फिर्ता लिन सिफारिस नगरेका जनाउँदै उनले मास्क लगाउने बानीव्यवहारलाई सरकारले प्रोत्साहन गरेको बताए। उनले बुस्टर खोप लगाउन, मास्क लगाउन तथा बिरामी भएमा नै बस्न पनि आग्रह गरे।...

आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासोन्मुख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आबद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् । चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग […]

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिन सरकारसँग सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले कुनै पनि राज्यको उन्नती उद्योग व्यवसायबाट मात्रै सम्भव हुने भन्दै राज्यले उनीहरुलाई सधै प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पार्नुभएकाे हाे । नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले […]

बैंकर्स संघले गर्‍यो डिजिटल कारोबारमा प्रोत्साहन

काठमाडौं। नेपाल बैंकर्स संघले सेवाग्राहीलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ। एक सूचना जारी गर्दै संघले घरबाटै मोबाइल र इन्टेरनेट बैंकिङ कारोबार गर्न भनेको हो। सूचनामा भनिएको छ, 'एउटा खाताबाट अर्कोमा रकम स्थानान्तरण गर्न र बिल भुक्तानीलगायतका काम गर्न मोबाइल बैंकिङ गर्नुहोस्।' यसैगरी, सामान खरिद गर्दासमेत विद्युतीय भुक्तानीको प्रयोग गरेर नगद कारोबार घटाउन संघको आग्रह छ।