पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानमाथिको अपमान अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार दिएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गर्नुभएको छ । विश्वका १।३ अरब क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गर्नुभएको हो । ‘सेन्ट पिटर्स स्क्वायर’ मा भेला भएका अनुयायीहरूको भीडलाई उनीहरूको […]