बैंकर्स संघले गर्‍यो डिजिटल कारोबारमा प्रोत्साहन

काठमाडौं। नेपाल बैंकर्स संघले सेवाग्राहीलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको छ। एक सूचना जारी गर्दै संघले घरबाटै मोबाइल र इन्टेरनेट बैंकिङ कारोबार गर्न भनेको हो। सूचनामा भनिएको छ, 'एउटा खाताबाट अर्कोमा रकम स्थानान्तरण गर्न र बिल भुक्तानीलगायतका काम गर्न मोबाइल बैंकिङ गर्नुहोस्।' यसैगरी, सामान खरिद गर्दासमेत विद्युतीय भुक्तानीको प्रयोग गरेर नगद कारोबार घटाउन संघको आग्रह छ।

सम्बन्धित सामग्री

कुमारी बैंक र सेलट्रोन नेपालबीच सम्झौता

कुमारी बैंकका क्रेडिट कार्ड वाहकले अब सेलट्रोन नेपाल प्रालिबाट अनर ब्राण्डका मोबाइल फोन खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन् । डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा प्रोत्साहन गर्न कुमारी बैंकले यस सहकार्य मार्फत सेलट्रोन नेपालमा पाइने होनर ब्राण्डका विभिन्न मोबाइल फोनको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने […]

विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि

काठमाण्डौ – प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ । पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि यस कुराको पुष्टि गर्छ । कोभिड महामारी अगाडि सामान्य रुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवम् कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्त...

सहज र सर्वसुलभ हुँदै विद्युतीय भुक्तानी कारोबार

प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढेको हो ।केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा विद्युतीय कारोबारमा वृद्धि भएको हो । सो आवमा विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्यूआरमार्फत भुक्तानीलगायतको प्रयोगका साथै

कुमारी बैंक र होटेल ए–१ लभ्ली स्टारबीच सम्झौता

कुमारी बैंक र दाङको लमहीस्थित होटेल ए–१ लभ्ली स्टारबीच सम्झौता भएको छ ।बैंकका ग्राहकलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको बैंकले जनाएको छ ।बैंकका अनुसार डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक […]

कुमारी बैंक र ड्रिमल्याण्ड गोल्ड रिसोर्टबीच सम्झौता

कुमारी बैंक र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच छुट प्रदान गर्ने समझदारी भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र रिसोर्टका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका छन् ।डिजिटल कारोबारमा ग्राहकहरू आकर्सित भइरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्नका निमित्त ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा […]

बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य

बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ । बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र  हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले

विद्युतीय कारोबारमा ठगीको गुनासा बढे : सचेत रहन राष्ट्र बैंकको आग्रह

काठमाण्डाै - पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको देखिन्छ ।  केन्द्रीय बैंकको सार्वजनिक पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको गएकाे मङ्सिर महिनामा मात्रै ४८ खर्ब ४५ अर्ब रुपैयाँभन्दा धेरै रकम विद्युतीय माध्यमबाट कारोबार भएको छ । जसमा आरटीजीए मार्फत मात्रै ३४ खर्ब ७७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बैंकको विवरणअनुसार...

विद्युतीय भुक्तानीलाई राष्ट्र बैंकको प्रोत्साहन, कारोबारमा उल्लेख्य वृद्धि

विद्युतीय कारोबारमा नेपाल राष्ट्र बैंकले प्रोत्साहन गरेपछि कारोबारमा उल्लेख्य वृद्धि भएको छ ।

क्रिप्टोकरेन्सी प्रयोगकर्ताहरूलाई राष्ट्र बैंकको कडा चेतावनी

डिजिटल मुद्राको नामा अवैध ‘क्रिप्टोकरेन्सी’ को कारोबारमा संलग्न विरुद्ध नियामक निकाय राष्ट्र बैंकले कडा चेतावनी दिएको छ । पछिल्ला दिनहरुमा मुलुकमा डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) को नाममा विभिन्न खालका अवैध मुद्राहरूको कारोबार गर्ने, प्रयोग गर्ने तथा माइनिङ्ग गर्ने र माइनिङ्ग गर्न अरुलाई प्रोत्साहन गर्ने सम्ममा गतिविधि बढेको पाइएको भन्दै बैंकले बिहीबार चेतावनी पूर्ण सूचना जारी गरेको हो ।यस्तो कार्य विदेशी विनिमय ऐन, २०१९ को विरुद्ध समेत रहेकाले सोही ऐन बमोजिम क्रिप्टोकरेन्सी प्रयोग न

बन्दाबन्दीमा विद्युतीय कारोबारमा राष्ट्र बैंकको जोड

काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा नगदरहित कारोबारलाई प्रोत्साहन गरेको बताएका छन्। भर्चअुल माध्यमबाट भएको एसियन क्लियरिङ युनियनको ४९ औं बैठकमा बोल्दै उनले यस्तो बताए। भने, ‘विद्युतीय भुक्तानीसम्बन्धी नीतिगत व्यवस्था र पूर्वाधार विकासका कारण बन्दाबन्दी र निषेधाज्ञामा मोबाइल बैंकिङ, इन्टरनेटबैंकिङ, क्यूआर कोड, कनेक्ट आइपीएसलगायतका विद्युतीय माध्यमबाट उत्साहजनक कारोबार भएका छन्।’