निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिन सरकारसँग सभामुखको आग्रह

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले कुनै पनि राज्यको उन्नती उद्योग व्यवसायबाट मात्रै सम्भव हुने भन्दै राज्यले उनीहरुलाई सधै प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पार्नुभएकाे हाे । नेपाल चेम्बर कमर्शको ७१ औं वार्षिकोत्सवका अवसरमा आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले […]