काठमाडौं : विवादका कारण लामो समयदेखि थुप्रिएको उपत्यकाको फोहोर मंगलवारबाट उठाउन सहरी विकास मन्त्रालय, महानगरपालिका तथा आन्दोलनरत पक्षका तर्फबाट स्थानीय पालिकाबिच सहमति भएको छ। मंगलवार बिहानै फोहोर बोकेर नुवाकोटको बञ्चरेडाँडा पुगेका सवारी साधनलाई स्थानीयले अवरोध गरेका थिए। फोहोर बोकेका सवारीलाई अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लगिएको छ।
ठूलो सङ्ख्यामा…