विदेशमा रहेका नेपालीले अब पाउने भए १० प्रतिशत आईपीओ, यसरी दिने आवेदन

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीले १० प्रतिशत साधारण सेयर (आईपीओ) पाउने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली छैटौं पटक संशोधन गरी यस्तो व्यवस्था थप गरेको हो ।नयाँ व्यवस्था अनुसार अबदेखि कुनै पनि संगठित संस्थाले आईपीओ जारी गर्दा कुल जारी हुने आईपीओको १० प्रतिशत बैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्टयाउनु पर्नेछ । अहिले कार्यान्वयनमा रहेको कार्यविधिमा यस्तो व्यवस्था थिएन । ‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा निष्कासित स

सम्बन्धित सामग्री

बिगमार्टमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

अब ग्राहकहरूले बिगमार्टमा सामान खरिद गरी नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट पाउने भएका छन् ।

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंकका ग्राहकले काठमाडौंस्थित र्‍याडिसन होटलमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र होटल बीच छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार नबिल बैंकका ग्राहकले र्‍याडिसन होटलमा खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल (कर बाहेक) मा पनि १० प्रतिशत छुट प्राप्त […]

एनआईसी एशिया बैंकका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने […]

केएफसीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत  क्यास ब्याक

केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरूले अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रूपैयाँसम्मको) क्यास ब्याक पाउने भएका छन् ।

वैदेशिक रोजगारीमा गएकाले आईपीओमा १० प्रतिशत आरक्षण पाउने

२७ भदौ, काठमाडौं । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा १० प्रतिशत आरक्षण पाउने भएका छन् । नेपाल सरकारको स्वीकृतिमा नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (छैठौं संशोधन) नियमावली २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको छ । ‘संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्कासित सेयरको १० प्रतिशत […]

वैदेशिक रोजगारीमा गएका नेपालीले आइपीओमा १० प्रतिशत आरक्षण कोटा पाउने

काठमाडौंंःवैदेशिक रोजगारीमा गएका नेपालीले अबदेखि प्राथमिक सेयर निष्कासन(आइपीओ)मा १० प्रतिशत आरक्षण कोटा पाउने भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ लाई पाँचौ पटक संशोधन गर्दै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आइपीओमा आरक्षण दिने व्यवस्था गरेको हो। बोर्डले आइपीओमा सर्वसाधरणले पाउँदै आएको ३० प्रतिशतबाटै १० प्रतिशत सेयर वैदेशिक…

सिभिल बैंकका ग्राहकलाई विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट

सिभिल बैंकका ग्राहकहरूले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।

एनआइसी बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा १० प्रतिशत छुट पाउने भएका छन्‌ । सो बैंकको डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको हो ।छुटसम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेका छन्‌ । पछिल्लोपटक डिजिटल कारोबारमा बाक्लो उपस्थितिलाई मध्यनजर

सिईओ क्लब ग्लोबलका सदस्यलाई कतार एयरवेजमा १० प्रतिशत छुट

काठमाडौं, फागुन २ । सिईओ क्लब ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । सिईओ क्लव ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच सम्झौता पत्रमा हस्ताक्षर भएसँगै सिईओ क्लव ग्लोबलका सदस्यहरुले कतार एयरवेजमार्फत् यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् । त्यस्तै कतार एयरवेजले पनि सिईओ क्लव ग्लोबलका सदस्य रहेका […]

नर्भिकको सेवामा शिक्षकहरुले १० प्रतिशत छुट पाउने

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुटको अफर घोषणा गरेको छ।