एनआइसी बैंकका ग्राहकले सोल्टी होटलमा १० प्रतिशत छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित सोल्टी वेस्टेन्ड प्रिमियरमा १० प्रतिशत छुट पाउने भएका छन्‌ । सो बैंकको डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा कारोबार रकमको १० प्रतिशत छुट उपलब्ध हुनेगरी बैंक र सोल्टी इन्टरप्राइजेज बीच समझदारी भएको हो ।छुटसम्बन्धी समझदारीपत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र कम्पनीका निर्देशक दिनेशबहादुर बिष्टले हस्ताक्षर गरेका छन्‌ । पछिल्लोपटक डिजिटल कारोबारमा बाक्लो उपस्थितिलाई मध्यनजर

सम्बन्धित सामग्री

नेपाल एसबिआईका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुपमा छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका आउटलेटमा छुट पाउने भएका छन् । बैंकका सम्पूर्ण डेबिट कार्ड वाहक तथा योनो नेपाल एसबिआई प्रयोगकर्ता ग्राहकले छुट पाउने भएका हुन् ।  सम्झौताअनुसार ग्रुपले...

सिटिजन्स बैंकका ग्राहकले अक्टेभ काठमाडौंमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गमा रहेको अक्टेभ काठमाडौंमा छुट पाउने भएका छन् । बैंकका ग्राहकले छुट पाउने समझदारीमा बैंक र अक्टेभबीच समझदारी भएको हो ।  समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले अक्टेभ काठमाडौंमा १०...

सिटिजन्स बैंकका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले थ्रिडी आर्ट म्युजियममा छुट पाउने भएका छन् । ललितपुरको इमाडोल र भक्तपुरको राधेराधेमा रहेको म्युजियममा सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकलाई विशेष छुट दिने समझदारी...

महालक्ष्मी बैंकका ग्राहकले स्टार हस्पिटल र अल्फा केयरमा आकर्षक छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले उपत्यकाका दुई स्वास्थ्य संस्थामा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । सम्झौतासँगै यी दुई स्वास्थ्य संस्थाले दिने सेवामा […]

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो ।   समझदारीअनुसार सिटिजन्स बैंकका...

प्रभु बैंकका ग्राहकले हार्नेस् जिपलाइनमा छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहकले पर्वतको कुश्मामा रहेको हार्नेस् जिपलाइनमा छुट पाउने भएका छन् । बैंक र हार्नेस कम्पनीबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।  सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ...

बुद्ध एयर चढ्नेले अन्नपूर्ण केबलकारको टिकटमा विशेष छुट पाउने

बुद्ध एयरको बोर्डिङ पास अर्थात् टिकटमा अब सेवाग्राहीले अन्नपूर्ण केबलकारमा समेत विशेष छुट पाउने भएका छन् । बुद्ध एयर र पोखरास्थित अन्नपूर्ण केबलकारबीच हालैमात्र व्यवसायिक साझेदारीको सम्झौता भएको हो । सम्झौता अनुसार बुद्ध एयर चढ्ने प्रत्येक यात्रुले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने छन् । बुद्ध एयर चढ्ने यात्रुले बोर्डिङ पासमा नै केबलकारको टिकट छुटको कुपन पाउने छन् । तर, यात्रुहरुले बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोग गरेमात्र सो सुविधा उपभोग गर्न पाउने कम्पन

महालक्ष्मी विकास बैंकका ग्राहकले दियालो फुडल्यान्डमा छुट पाउने

महालक्ष्मी विकास बैंकका सेवाग्राहीले दियालो फुडल्याण्ड एण्ड पार्टी प्यालेसमा छुट पाउने भएका छन् । दुई कम्पनीले आफ्ना सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय वित्तिय सेवा प्रदान गर्न आपसमा सहकार्य गर्ने सम्झौता गरेपछि बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।सम्झौतापछि बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले छुट पाउने बताइएको छ । यो सहकार्यबाट सहकार्यबाट बैंकका सेवाग्राही थप लाभान्वित हुने विश्वास बैंकको छ । बैंकले देशभर कुल १०३ वटा शाखामार्फत क

साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् । सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ...

साहाराका प्रयोगकर्ता र राइडरले ग्रीनसिटीमा १५ प्रतिशत छुट पाउने

अनलाइन राइड सेयरिङ एप साहारा प्रयोगकर्ता र राइडरले ग्रीनसिटी हस्पिटलमा १५ प्रतिशत छुट पाउने भएका छन् । आज दुई कम्पनीबीच भएको सहकार्यको सम्झौतापछि प्रयोगकर्ता र राइडरले यस्तो सुविधा पाउने भएका हुन् ।सम्झौताअनुसार साहाराका प्रयोगकर्ता र राइडरले उक्त हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउने छन् । सेवाग्राहीले हस्पिटलले प्रदान गर्ने सेवाको प्रकार अनुसार छुट पाउने बताइएको छ ।साहाराका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । साहाराले