काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं स्थित पशुपति प्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका परिकारहरु खरिद गरेबापत ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् । उक्त छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने […]