प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा मुचुल्काको बिषयलाई लिएर आइतबारदेखि स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन। मतदान सकिएपछि बनाइने मुचुल्का मुख्य निर्वाचन अधिकृतले नदेखाएपछि नेकपा एमाले, माओवादी र सवतन्त्रका उम्मेदवारको बिरोधका कारण मतगणना स्थगित भएको हो।