काठमाडाैँ – काठमाडाैँ क्षेत्र नम्बर १ मा साेमबार बिहान ८ बजे हुने भनिएकाे मतगणना अझैसम्म पनि सुरु हुन सकेकाे छैन। हिजाे साँझ बसेकाे सर्वदलीय बैठकले आज बिहान आठ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतगणना सुरु गर्ने निर्णय गरेकाे थियाे। देश सञ्चारलाई प्राप्त जानकारी अनुसार साे क्षेत्रमा सुरुमा प्रत्यक्षतर्फकाे मतगणना हुने सहमति भएकाे छ। राेचक […]