काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा मतगणना सुरु हुन सकेकाे छैन। आज बिहान ८ बजेदेखि मतगणना सुरु हुने भए बताइएकाे थियाे। गए राति सर्वदलीय बैठकमा स्वतन्त्र उम्मेदवारले प्रतिनिधि राख्न नपाउने विषयमा विवाद गएकाे थियाे। महानगरपालिकाकाे वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने जनाइएकाे छ।