बाजुरामा बुधबार पनि हुन सकेन मतगणना

बाजुरामा बुधबार पनि मतगणना सुरु सकेको छैन । बुधबार दिउँसो बसेको सर्वदलीय बैठकमा सबै दलका प्रतिनिधि नआएपछि भोलि बिहीबार बिहान ७ बजे पुनः बैठक बस्ने र गणना थाल्ने विषयमा छलफल हुने मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए ।यस्तै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा भने आज रातिदेखि मतगणना सुरु हुनेछ । आजै निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै दलहरूबीच सहमति गरेर मतगणना गर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । -न्युज कारखाना 

सम्बन्धित सामग्री

बाजुरामा सुरु हुन सकेन मतगणना

काठमाडौं– निर्वाचन सम्पन्न भएको ११ दिन बितिसक्दा पनि बाजुराको मतगणना अझै सुचारु हुन सकेको छैन। निर्वाचन आयोगले बुधबार बाजुरा र स्याङ्जामा अबरुद्ध भएको मतगणना गर्ने निर्णय गरेको थियो। स्याङ्जा २ मा अबरुद्ध मतगणना बुधबार बेलुकी ९ बजेदेखि गर्ने सहमति बनेको छ। तर, बाजुरामा भने मतगणना अनिश्चित बनेको छ। आयोगको निर्णयपछि सर्वदलीय बैठक बोलाइए एमाले उपस्थित […]

आज पनि हुन सकेन संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ

काठमाडौं । वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि बुधबार पनि संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरू हुनुपूर्व अधिवक्ता पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएका थिए । कतिपय विपक्षी निकायलाई म्याद नै जारी नभएको तथा लिखित जवाफसमेत नआएकाले म्याद जारी […] The post आज पनि हुन सकेन संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज पनि हुन सकेन संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ

काठमाडौँ- वरिष्ठ अधिवक्ता सुशील पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएपछि बुधबार पनि संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिविरुद्धको सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु हुनु पूर्व अधिवक्ता पन्तले विपक्षीलाई म्याद तामेल नभएको भन्दै आपत्ति जनाएका थिए । कतिपय विपक्षी निकायलाई म्याद नै जारी नभएको तथा लिखित जवाफसमेत नआएकाले म्याद जारी […]

अझै सञ्चालनमा आउन सकेन पूर्वपश्चिम राजमार्ग

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन सकेको छैन् ।  वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण  भत्किएपछि राजमार्ग  अवरुद्ध भएको हो । अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलो

पौडेल समूहका जुटेन सहमति, बिहीबार पुन: छलफल

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले सभापतिको साझा उम्मेदवार बुधबार पनि तय गर्न सकेन।  बुधबार प्रकाशमान सिंह निवास चाक्सिवारीमा बसेको पौडेल समूहको बैठकमा आकांक्षी नेताहरुले आफ्नो अडान नछोडेपछि साझा उम्मेदवार तय...

अझै मन्त्रिपरिषद् विस्तार हुन सकेन

गत सोमबार राजनीतिक दलसम्बन्धी विधेयक खारेज भएपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलको थियो । तर, झन्डै एक साता भइसक्दा पनि अझै मन्त्रिपरषद् विस्तार हुने लक्षण देखिएको छैन । यसअघि मन्त्रिपरिषद् विस्तारमा राजनीतिक दलसम्बन्धी विधेयक र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीविद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनलाई प्रमुख अड्चनका रुपमा देखाइएको थियो । यतिखेर दुवै अड्चन हटिसकेको छ, राजनीतिक दलसम्बन्धी विधेयक खारेज भइसकेको छ भने एकीकृत समाजवादीविरुद्धको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि हाललाई एकीकृ...

अझै उठ्न सकेन काठमाडौँको फोहोर, तस्बिर हेर्नुहाेस्

करिब २ साता लामो अवरोधका कारण उठ्न नसकेको काठमाडौँको फोहोर मैला आज पनि उस्तै छ । काठमाडौँ महानगरले आज बुधबार बिहान ६ बजेदेखि फोहोर उठाउने उद्घोष गरेको थियो । तर, अझै सहरका अधिकांश चोक, गल्ती तथा फुटपाथमा फोहोरहरूको डङ्गुर लागेको छ । जसले सहर नै कुरूप र दुर्गन्धित बनिरहेको छ । के कारणले सहरको फोहोर उठ्न सकेन भन्ने प्रश्नमा बर्खाका कारण बाटोको अवस्था र स्थानीयको अवरोध देखाउँदै आएको महानगरले आज भने ढुवानीका कारण फोहोर उठ्न नसकेको बताएको छ । महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ)ले

एमालेको अवरोधका कारण लुम्विनी प्रदेशसभाको बैठक आज पनि स्थगित

आफ्ना दुई जना सांसदलाई पदमुक्त गर्न गरेको पत्राचारको सभामुखले बेवास्ता गरेको भन्दै नेकपा एमालेले अवरोधपछि बुधबार पनि प्रदेश सभाको बैठक  चल्न सकेन।

माओवादीले टुंग्याउन सकेन मन्त्रीको नाम

सरकारमा कसलाई पठाउने भन्ने विषयमा माओवादी केन्द्र अनिर्णित भएको छ । पार्टीको बुधबार बसेको स्थायी कमिटी बैठकले मन्त्री बनाउने व्यक्ति छनोट गर्न सकेन । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि माओवादीबाट जनार्दन शर्मा र फम्पा भुसाल मन्त्री बनेका छन् । तर, अन्यको नाम टुंगो लागेको छैन । माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय पर्नेछन् ।अबको गठबन्धन […]

आयोगमा हुन सकेन औपचारिक छलफल

निर्वाचन आयोगमा नेपाल  कम्युनिस्ट  पार्टी  (नेकपा)  का  दुई  पक्षबीच हुने भनिएको छलफल औपचारिक रूपमा  बस्न  सकेन  ।  आयोगले  शुक्रबार  निर्वाचन  प्रयोजनका  लागि  दल  दर्ता  गर्नेसम्बन्धी सूचना प्रकाशन र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । आयोगले बुधबार नै नेकपाका दुई  अध्यक्ष  केपी  शर्मा  ओली  र  पुष्पकमल  दाहाल  प्रचण्डलाई  छुट्टाछुट्टै पत्र लेखी छलफलका लागि...