काठमाडौं, १५ मंसिर । निर्वाचन आयोगले बाजुरामा स्थगित भएको मतगणना गर्न बुधबार निर्देशन दिएको छ । तर, मतगणना भने अझैसम्म सुरु हुन सकेको छैन् । दुईपटकको सर्वदलिय बैठकमा मतगणनाबारे सहमति जुट्न नसकेकोले मतगणना कार्य अघि बढ्न नसकेको हो । नेकपा एमालेले मतगणनामा सहमति नजनाउँदा गणना अनिश्चित बनेको हो । आयोगले निर्देशन दिएसँगै मुख्य निर्वाचन अधिकृतको […]