झापाका सीमा नाकाबाट पटाका भित्रियो

बिर्तामोड– तिहार र छठपर्वमा बढी प्रयोग हुने प्रतिबन्धित बारुदजन्य पटाका झापाका सीमा नाकाबाट भित्रिन थालेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगाबारीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजार बराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएसँगै यस्तो तथ्य फेला परेको हो । सशस्त्र प्रहरीको टोलीले झापाको कचनकवल […]

सम्बन्धित सामग्री

लाखौँको पटाका नष्ट

अवैध रुपमा नेपालमा भित्र्याइएको लाखौँको पटाका नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको नियमित गस्ती टोली तथा प्रहरीको चेकजाँचको क्रममा बरामद गरिएका लाखौँ मूल्य बराबरको अवैध पटाका प्रहरीले नष्ट गरेको हो।...

लाखौँको पटाका बरामद

जनकपुरधाम – चाड पर्व नजिकिएसँगै धनुषा प्रहरीले लाखौँ मूल्य बराबरको पटाका बरामद गरेको छ। मंगलबार मध्याह्न बिदेह नगरपालिका – २ सलैता गाछीस्थितमा भारतबाट विभिन्न किसिमका १०२ ब्याण्डल पटाका ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरीले जनाएका छन्। मोटरसाइकलमा पटाका ल्याउँदै गरेकोमा इलाका प्रहरी कार्यालय दुहवी धनुषाबाट खटेको गस्ति टोलीलाई देखेर पटाका फाली मानिस फरार भएको जिल्ला […]

मोरङमा ठूलो परिमाणमा पटाका बरामद

मोरङ – तिहार नजिकिएसँगै विराटनगरमा भारतबाट पटाका भित्रिन थालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतबाट अवैध ढंगबाट पटाका भित्रिन थालेको हो। मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले चाडपर्वका बेला भित्र्याइने पटाका तिहार र छठ पर्वमा बढी प्रयोग हुने बताए। मोरङको रंगेली नगरपालिका र विराटनगर महानगरको विभिन्न स्थानबाट गएको २४ घण्टामा ८ […]

पटाका पड्काउने चलन कहिलेबाट सुरु भयो ?

दीपावलीमा घरलाई झिलीमिली बनाउने प्रचलन पुरानो छ । कतिपयले खुसीयालीमा पटाका पनि पड्काउँछन् । पञ्जाव विश्वविद्यालयमा इतिहास पढाउने प्राध्यापक राजिव लोचनका अनुसार प्राचीन ग्रन्थमा पनि दीपावलीलाई भव्य रुपमा मनाइन्थ्यों । तर, पटाका पड्काउने परम्परा थिएन । पटाका पड्काउने परम्परा त चीनको हो । पटाका पड्काउँदा यसको निस्कने ठूलो आवाजले खराब आत्मा, खराब विचार र दुर्भाग्य भाग्ने तथा सौभाग्य प्रबल हुने चिनियाँहरूको मान्यता छ । यही विचार भारतमा आतिश दिपांकर नामका बंगाली बौद्ध धर्मगुरुले १२ औं शताब्द

पटाका बरामद

मोरङ, १७ कात्तिक । भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको पटाका बरामद गरेको छ । सुनवर्षी नगरपालिका–६ खरेबारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बण्डल नागिन पटाका, ७ बण्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्य बराबरको पटाका मंगलबार बिहान प्रहरीले […]

करिब चार लाख रुपैयाँको पटाका बरामद

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले करिब चार लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार मंगलबार राति बेबारिसे अवस्थामा भेटिएको पटका बरामद गरिएको हो। बरामद पटाकाको मूल्य तीन लाख ८२ हजार २८५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए। पटाका भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।पटाका ल्याउने कार्यमा संलग्नको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। यसअघि समेत प्रहरीले जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्

मोरङमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

मोरङ । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्‍याइएका पटाका नष्ट गरेको छ । करीब ३ लाख ३४ हजार ८ सय मूल्‍य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।

गोठाटारबाट २६ सय किलो पटाका बरामद

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा