करिब चार लाख रुपैयाँको पटाका बरामद

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ भाँसीबाट प्रहरीले करिब चार लाख रूपैयाँ बराबरको पटाका बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार मंगलबार राति बेबारिसे अवस्थामा भेटिएको पटका बरामद गरिएको हो। बरामद पटाकाको मूल्य तीन लाख ८२ हजार २८५ रुपैयाँ रहेको न्यौपानेले जानकारी दिए। पटाका भारतबाट ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ।पटाका ल्याउने कार्यमा संलग्नको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ। यसअघि समेत प्रहरीले जिल्लाका भारतसँग सीमा जोडिएका क्षेत्

सम्बन्धित सामग्री

मोरङ र सुनसरीबाट लाखौँको अवैध पटाका बरामद

मोरङका विभिन्न स्थानबाट अवैध पटाका प्रहरीले बरामद गरेको छ । जिल्लाको धनपालथान गाउँपालिका-२ गोसाईं पोखरीबाट करिब ३० हजार रुपैयाँ मूल्य बराबरको पटका प्रहरीले बरामद गरेको हो ।प्रहरीका अनुसार नागिन पटाका १८ प्याकेट, किङ्ग कोब्रा पटाका १२ प्याकेट, ग्रिन चक्र १० पिस, सिल्भर राईन्स १० पिस, खैबर ५ पिस, बुलेट रकेट १० पिस, पन्ध्र स्टार १ प्याकेट, बाह्र स्टार १ प्याकेट, झिरझिरे १ कार्टून, ईलेक्टी स्टाम ४ पिस, गोल्ड क्लास ८ पिस बिहीबार बिहान बरामद गरेको छ । प्रहरी चौकी अमाहीबाट खटिएको प्रहरीलाई भारतबाट नेपा

मोटरसाइकलमा ११ बण्डल पटाकासहित ३ जना प्रक्राउ

हेटौंडा । मंगलबार राति करिब ८ बजे सीमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा फेटा गाउँपालिका वडा–३ मा चेक गर्ने क्रममा भारतबाट शंकास्पद्रुपमा नेपालतर्फ आएको मोटरसाइकलबाट पटाका बरामद गरेको छ । ना. ३८ प ७९५३ र ना. १६ प ६२२९ नम्बर मोटरसाइकल चेक गर्ने क्रममा मोटरसाइकल चालक तथा पछाडि बसेकाहरुले कार्टुनमा राखी […]

पटाका बरामद

मोरङ, १७ कात्तिक । भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको पटाका बरामद गरेको छ । सुनवर्षी नगरपालिका–६ खरेबारीमा अवैध रुपमा भारतबाट नेपालतर्फ मोटरसाइकलमा ल्याउँदै गरेको ३८ बण्डल नागिन पटाका, ७ बण्डल रकेट बम ५० प्याकेट फुलझरी, ५० प्याकेट ग्राउड चक्र र ७ प्याकेट बुलेट बम गरी करिब १ लाख रुपैयाँ मूल्य बराबरको पटाका मंगलबार बिहान प्रहरीले […]

रुपन्देहीमा लाखौं मूल्य बराबरको पटका नष्ट

रुपन्देही प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट गरेको छ । प्रहरीले भारतबाट जिल्लाका विभिन्न नाका हुँदै मुलुक भित्र्याइएका करिब ७ लाख मूल्य बराबरका पटका बरामद गरी नष्ट गरेको जनाएको छ ।

गोठाटारबाट २६ सय किलो पटाका बरामद

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दसैँ लक्षित सुरक्षा

दसैंअघि नै भित्रियो पटाका

सशस्त्र प्रहरी बल शनिश्चरे बेसक्याम्पको टोलीले ५ दिनअघि झापाको चारआलीवाट दुई बोरा पटाका बरामद गर्‍यो । बसको डिकीमा लुकाएर भित्र्याइएको पटाका करिब ३० हजार रुपैयाँको हो ।