लाखौँको पटाका नष्ट

अवैध रुपमा नेपालमा भित्र्याइएको लाखौँको पटाका नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको नियमित गस्ती टोली तथा प्रहरीको चेकजाँचको क्रममा बरामद गरिएका लाखौँ मूल्य बराबरको अवैध पटाका प्रहरीले नष्ट गरेको हो।...

सम्बन्धित सामग्री

प्रहरीद्वारा पटाका नष्ट

उदयपुर ।  जिल्ला प्रहरी कार्यालय  उदयपुरले बजारमा बिक्री वितरण गर्नका लागि लुकाई छिपाई ल्याइएको बारुद जन्य पटाका पक्राउ गरी नष्ट गरेको छ । प्रहरीका अनुसार उदयपुर जिल्लाका विभिन्न बजारमा बिक्री गर्न ल्याइएका पटाकाहरु आइतबार पक्राउ गरेको र ११ हजार २ सय ६० थान बारुद जन्य वटाका नष्ट गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय  उदयपुरले […]

ठूलो परिमाणमा पटाका बरामद गरी नष्ट

प्रहरीले विभिन्न स्थानबाट ठूलो मात्रामा पटाका, आतसबाजी तथा लंगुरबुर्जा–खोरखोरेका सामग्री बरामद गरी नष्ट गरेको छ । विभिन्न स्थानबाट समाजमा आतंक मच्चाउने, ध्वनि प्रदूषण गर्ने खालका सामग्री नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख...

सप्तरी प्रहरीद्वारा झण्डै साढे दुई लाख रुपैयाँ बराबरको पटाका नष्ट

जनकपुरधाम – सप्तरी प्रहरीले अवैध रुपमा भित्र्याइएको झण्डै साढे दुई लाख बराबरको पटाका नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले विभिन्न स्थानबाट बरामद गरिएको २ लाख ४५ हजार २०८ रुपैयाँ बराबरको पटाका नष्ट गरिएको जानकारी दिए। जिल्लाको छिन्नमस्ता, बोदेबरसाईन ,बिष्णुपुर, बलान बिहुल, खडक नगरपालिका, हनुमानगर कंकालिनी, डाक्नेश्वरी, अग्नीसाइर कृष्णसबरणलगायत […]

एक लाख २० हजार बराबरको अवैध पटाका नष्ट

अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यालयले  तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी  मूल्य रु एक लाख  २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो ।इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्

तिहारमा बरामद गरिएको सात लाख बराबरको पटाका नष्ट

बुटवल– तिहारका बेला प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट बरामद गरेको सात लाख रुपैयाँ बराबरको पटाका मंगलबार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानबाट नियन्त्रणमा लिएको ६ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो । कात्तिक १७ र १८ गते विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी मंगलबार […]

पर्सामा २ लाख मूल्य बराबरको पटाका नष्ट

१८ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्सामा २ लाख रुपैयाँ मूल्य बराबरको पटाका नष्ट गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर तथा मातहतका सशस्त्र प्रहरी बोर्डर आउट पोष्टले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुँइचम्पा, आतिसबाजी, झुरझुरे नष्ट गरिएको हो । जिल्लाका विभिन्न सीमा नाकाबाट बरामद गरिएको पटाका, भुँइचम्पा, अतिसबाजी […]

झापामा साढे ११ लाखभन्दा बढीको पटाका नष्ट

झापा : तिहार र छठलाई लक्षित गरी भारतबाट नेपाल भित्र्याइएको साढे ११ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको पटाका बरामद गरिएको छ।झापा जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको उक्त पटाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले बुधबार छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नष्ट गरेका छन्।खुला सीमा नाकाबाट प्रतिबन्धित पटाका नेपाल भित्र्याउने क्रममा सीमा नाका तथा बजारक्षेत्रबाट सशस्त्र प्रहरीले पटाका बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २ झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए। अनुमानित ८ लाख २० हजार ५

तीन लाखभन्दा बढी मूल्यका पटाका नष्ट

सशस्त्र प्रहरीले भारतबाट नेपाल ल्याउँदै गरेको पटाका बरामद गरी नष्ट गरेको छ । सिराहाका विभिन्न स्थानबाट रकेट, चक्कर, फुलझरी, खुसार्नी, आलुबमलगायत विभिन्न प्रकारका पटाका बरामद गरी नष्ट गरिएको सशस्त्र प्रहरी बल...

सर्लाहीमा एकलाखभन्दा बढीको पटाका नष्ट

जनकपुरधाम – तिहार नजिकिएसँगै जिल्लामा भित्र्याइएको लाखौँको पटाका सर्लाही प्रहरीले नष्ट गरेको छ। विभिन्न मिति र समयमा प्रहरीको गस्ती टोलीले बरामद गरेको एक लाख ११ हजार बराबरको पटाका नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सर्लाही र सोमातहतका कार्यालयबाट खटिएको प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट […]

मोरङमा भारतबाट ल्याइएको अवैध पटाका नष्ट

मोरङ । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्‍याइएका पटाका नष्ट गरेको छ । करीब ३ लाख ३४ हजार ८ सय मूल्‍य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।