मोरङमा ठूलो परिमाणमा पटाका बरामद

मोरङ – तिहार नजिकिएसँगै विराटनगरमा भारतबाट पटाका भित्रिन थालेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भारतबाट अवैध ढंगबाट पटाका भित्रिन थालेको हो। मोरङ प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले चाडपर्वका बेला भित्र्याइने पटाका तिहार र छठ पर्वमा बढी प्रयोग हुने बताए। मोरङको रंगेली नगरपालिका र विराटनगर महानगरको विभिन्न स्थानबाट गएको २४ घण्टामा ८ […]