सुर्खेतमा एक व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु प्रहार गरेका छन् । चिङ्गाड गाउँपालिका –१ का ३० वर्षीय तिलबहादुर घर्तीले आफ्नै श्रीमितलाई चक्कु प्रहार गरि घाइते बनाएका हुन् । शुक्रबार बिहान ८ बजे वीरेन्द्रनगर नगरपालिका –४ भैरवस्थानस्थित ससुरालीको घरमा आएका उनले त्यही नै चक्कु प्रहार गरेको प्रहरीले बताएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हिराबहादुर पाण्डेले भने,‘ ३३ वर्षीया श्रीमती खगिसरा घर्तीलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीलाई खबर आउने वित्तिकै प्रहरी त्यह