काठमाडौं, ३० बैशाख । २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद लुटपाट गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका–१० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ […]