काठमाडौँ । सरकारले सचिवको लाइनमा रहेका वरिष्ठ सहसचिवलाई कायममुकायम(कामु)सचिव दिने तयारी केही समय ढिलाई हुन पुगेको छ । प्रशासन सेवाका दुई र प्राविधिकतर्फ दुई गरी चार रिक्त सचिव पदमा तत्कालका लागि कामूसचिव दिने बारे मन्त्रिपरिषदमा छलफल भए पनि कोभिड-१९ सङ्क्रमणका कारण रोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले प्रशासनलाई बताएको छ । ‘एक चरणमा छलफल पनि […]