पाँच करोड भारु ‘प्रयोगविहीन’

५ सय र १ हजार दरका भारु नोट प्रतिबन्ध लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णयलाई त्यहाँको सर्वोच्च अदालतले वैधानिकता दिएपछि नेपालको बैंकिङ च्यानलमा रहेको भारु प्रयोगमा नआउने भएको हो।...

सम्बन्धित सामग्री

‘पठान’ बन्यो बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘पठान’ बलिउडमा सबैभन्दा छिटो ३०० करोड भारु कमाउने फिल्म बनेको छ । फिल्मले प्रदर्शनको सातौं दिनमा २१ करोड भारु कमाइ गरेको छ । ‘बाहुबली-१’ पछि शाहरुखको एक्सन स्टारर फिल्मले बक्स अफिसमा यो उपलब्धि हासिल गरेको हो । भारतमा पहिलो साता पठानको कुल कलेक्सन ३१५ करोड भारु छ । गत […]

भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

काठमाडौं । बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन […]

यशराजले तोक्यो ‘पठान’को नेपाल राइट डेढ करोड भारु

काठमाडौं । शाहरुख खानको आगामी फिल्म ‘पठान’को नेपाल अधिकार खरिद गर्न वितरकमाझ होडबाजी सुरु भएको छ । यशराज फिल्म्सले नेपाल राइटको मूल्य १ करोड ५० लाख भारु तोकेको छ । ट्रेलर रिलिज भएसँगै फिल्म ल्याउन नेपालका चार वितरण कम्पनीले अग्रसरता लिएका छन् । जसमा सुनिल मानन्धर, गोपीकृष्ण मुभिज, एबी फिल्म्स र एप्पल इन्टरटेनमेन्ट छन् । […]

‘ब्रह्मास्त्र’ ले प्रदर्शनको सात दिनमै कमायो ३०० करोड भारु

रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’ले प्रदर्शनमा आएको एक सातामा ३०० करोड भारु कमाई गरेको छ । यसमा भारतमा मात्र १६९ करोड भारु कमाई भएको हो ।    यो फिल्म ‘३०० करोड क्लब’ मा प्रवेश गर्ने आलियाको पहिलो र रणवीरको तेस्रो फिल्म हो ।कमाइमा आइरहेको गिरावट ‘ब्रह्मास्त्र’ले रिलिजको सातौं दिन भारतका सबै भाषामा १० करोड भारु कमाउँदा हिन्दी संस्करणबाट ९ करोड भारु कमाई भयो । विश्वभरको बक्स अफिसमा भने फिल्मले १५ करोड भारु व्यापार गरेको छ । योसँगै

बलिउड फिल्म ‘ब्रह्मास्त्र’ले दुई दिनमै कमायो १६० करोड भारु

रणवीर कपुर र आलिया भट्टको प्रमुख अभिनय रहेको हिन्दी फिल्म ‘ब्रह्मास्त्र’ले बक्स अफिसमा पहिलो दिनदेखि नै कमाइको हिसाबले कीर्तिमान बनाएको छ । शुक्रबार प्रदर्शनमा आएको फिल्मले पहिलो दिन विश्वभर ७५ करोड भारु कमाएको फिल्मका निर्माता करण जोहरले बताए । दोस्रो दिन अर्थात शनिबार फिल्मको व्यापार पहिलो दिनभन्दा बढी अर्थात ८५ करोड भारुको गरेको बताइएको छ । योसँगै फिल्मले दुई दिनमै १६० करोड कमाई गरेको छ भने फिल्म कोरोना महामारी शुरु भएपछि पहिलो दिनमा सबैभन्दा धेरै कमाई गर्ने हिन्दी फिल्म पनि

‘ब्रह्मास्त्र’ले दुई दिनमै विश्वभरबाट कमायो १६० करोड भारु, नेपालमा दुई करोड

काठमाडौं । रणवीर कपुर र आलिया भट्ट स्टारर बलिउड सुपरहिरो फिल्म ‘ब्रह्मास्त्र’ले भारत र विश्वभर उछाल ओपनिङ गरेको छ । फिल्मले भारतमा दुई दिनमै ९३ करोड भारु कमाएको छ भने सोही अवधिमा विश्वभर १६० करोड कलेक्सन गरेको छ । शुक्रबार भारतमा ३७ करोड ओपनिङ गरेको फिल्मले शनिबार ४२ करोड कमाएको थियो । कमाइमा दोस्रो दिन […]

अल्लु अर्जुनको फिल्ममा आइटम डान्स गर्न नोरा फतेहीले मागिन् भारु दुई करोड

नोरा फतेहीले आइटम गीतमा नृत्य गर्न दुई करोड भारु पारिश्रमिक माग गरेकी छन्।

भारतमा दुई हजार करोड भारु लगानी गर्दै हुण्डाई

एजेन्सी। दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाईले भारतको गुरुग्राममा नयाँ कर्पोरेट कार्यालय स्थापना गरेको छ।हुण्डाई भारतको दोस्रो सबैभन्दा बढी कार निर्माता कम्पनी हो।भारतका लागि कोरियाली राजदूत चांग जा बुकले उक्त कार्यालय उद्घाटन गरेका हुन्। यस्तै, उद्घाटन समारोहमा भारतको सबैभन्दा बढी कार निर्माता कम्पनी मारुती सुजुकीका म्यानेजिङ डाइरेक्टर पनि उपस्थि थिए।हुण्डाईले भारतमा दुई हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ।

‘आरआरआर’ को एउटा गीतमा ३ करोड भारु खर्च

एजेन्सी। एसएस राजा मौलीको निर्देशनमा बनिरहेको फिल्म ‘आरआरआर’ को एक गीतको छायाङ्कनमा ३ करोड भारु खर्च हुने भएको छ। यो भारतीय फिल्म क्षेत्रको हालसम्मको सबैभन्दा महँगो गीत हो। एक रिर्पोटका अनुसार यो गीत हैदराबादको निकै ठूलो क्षेत्रफलमा छायाङ्कन गरिनेछ। त्यस्तै, गीतमा अभिनेत्री आलिया भट्टसँगै राम चरण र जुनियर एनटिआर हुनेछन्। सिनेमा आउँदो अक्टोबरमा प्रदर्शन हुने भनिएको छ।

एउटै बेल्टको मूल्य दुई करोड भारु

काठमाडौं। विश्वको चर्चित लक्जरी ब्रान्ड ‘गुची’ विश्वको महङ्गो ब्राण्डमध्ये एक हो। यस ब्रान्डको एक बेल्टलाई नै करोडौं रुपैयाँ पर्ने भारतीय मिडियाले बताएको छ। ‘स्टुअर्ट ह्यूज’ नाम गरेको एक वेल्टलाई नै करिब दुई करोड भारु पर्ने जनाइएको छ। उक्त वेल्टमा ३० क्यारेटको हिरा पनि जडान गरिएको छ।