भारतीय बक्स अफिसमा ‘पठान’ : दुई दिनमै १२७ करोड भारु, बिहीबार एकैदिन ७० करोड

काठमाडौं । बुधबार रिलिज भएयता हिन्दी फिल्म ‘पठान’ले लगातार कीर्तिमान रचिरहेको छ । बलिउडमा अहिलेसम्मकै धेरै ओपनिङ गरेको फिल्मले बिहीबार भारतको गणतन्त्र दिवसमा ७० करोड भारु कमायो । दुई दिनमै फिल्मको कमाइ १२७ करोड भारु पुगेको छ । बुधबार पठानले भारतमा ५५ करोड भारु ओपनिङ गरेको थियो । दुई दिनमै फिल्मले सय करोड भारु कमाउन […]