भारतमा दुई हजार करोड भारु लगानी गर्दै हुण्डाई

एजेन्सी। दक्षिण कोरियाली कार निर्माता कम्पनी हुण्डाईले भारतको गुरुग्राममा नयाँ कर्पोरेट कार्यालय स्थापना गरेको छ।हुण्डाई भारतको दोस्रो सबैभन्दा बढी कार निर्माता कम्पनी हो।भारतका लागि कोरियाली राजदूत चांग जा बुकले उक्त कार्यालय उद्घाटन गरेका हुन्। यस्तै, उद्घाटन समारोहमा भारतको सबैभन्दा बढी कार निर्माता कम्पनी मारुती सुजुकीका म्यानेजिङ डाइरेक्टर पनि उपस्थि थिए।हुण्डाईले भारतमा दुई हजार करोड भारु लगानी गर्ने योजना बनाएको छ।

सम्बन्धित सामग्री

हुण्डाई कोनाको ब्याट्री हेल्थ ९५ प्रतिशत

काठमाडौं– नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुण्डाई कोनाले पृथक पहिचानसहित दरिलो उपस्थिति जनाउँदै आएको दावी गरेको छ । नेपाली बजारमा इलेक्ट्रिक भर्सनमा आएको एसयूभीमा पहिलो गाडी हुण्डाई कोनासन् २०१९ देखि नेपाली बजारमा उपस्थिति जनाएसँगै हालसम्म एक हजार भन्दा बढी बिक्री भएको कम्पनीको दावी छ । २०१९ मा भारतबाट सुरु गरिएको ‘इमिशन इम्पोसिबल’ नामक मिशनअन्तर्गत कोना […]

नयाँ हुण्डाई भेन्यू नेपाली बजारमा

नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यु स्टाइलः न्यु स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुण्डाई भेन्यू सार्वजनिक गरेको छ । आफ्नो पहिलेको हुण्डाई भेन्यूको मोडलमार्फत नेपालभरका ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ । कम्पनीद्वारा […]

‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ सहित हुण्डाई भेन्यु सार्वजनिक

नेपालका लागि हुन्डाईको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ ट्याग लाइनका साथ बजारमा नयाँ हुण्डाई भेन्यु सार्वजनिक गरेको छ।...

हुण्डाई औरा : स्टाइलिश र विभिन्न विशेषताहरुका साथ बजारमा

हुन्डाईका गाडीहरू नेपाली उपभोक्ताहरूका लागि प्रमुख रोजाइको गाडी बन्दै गएको कम्पनिले जनाएको छ । कम्पनिले ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गदै प्रिमियम उत्पादनको रूपमा सधैं आफ्नो प्रतिष्ठालाई निरन्तरता दिइरहेको जनाएको हो ।  हुण्डाई औरा नेपाली ग्राहकहरूको ‘भाइब्रेन्स अफ पोजिटिभ’ र ‘स्पिरिट टु गो द गडस्टेन्स’ द्वारा परिभाषित गरिएको छ ।  पुराना गाडीबाट अपग्रेड वा नयाँ गाडी किन्दा ग्राहकहरूका लागि हुण्डाई औरा रोजाइ हुने जनाइएको छ । यसको उत्कृष्ट डिजाइनले हुन्डाईको वि

हुण्डाई खुला गल्फ शनिबार हुने

३० फागुन, काठमाडौं । हुण्डाई खुला गल्फ प्रतियोगिताको १०औं संस्करण आगामी शनिबार गोकर्ण गल्फ रिसोर्टमा हुने भएको छ । हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले कर्पोरेट स्तरबाट आयोजना गरी छुट्टै पहिचान बनाउन सफल प्रतियोगिता १८ होलमा स्टेबल फोल्ड फर्म्याट र ३/४ ह्याण्डीक्यापमा खेलाइने जानकारी दिएको हो । प्रतियोगितामा १३० गल्फरको सहभागिता रहने अनुमान […]

हुण्डाईको चाडपर्व अफर : बम्पर उपहारमा हुण्डाई आई २० गाडी , खरिदमा ३ लाखसम्म छुट

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ नामक योजना ल्याएको छ ।

‘हुण्डाई फेस्टिभ डिलाइट २०७८’ विजेतालाई गाडी हस्तान्तरण

हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्किम ‘यसपालीको दसैं तिहार, वेलकम टु हुण्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरूमध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता श्यामप्रसाद पौडेल र हुण्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटालाई गाडीको साँचो हस्तान्तरण गरेको छ ।लक्की ड्र साउन ११ गरिएको थियो । कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजीवन […]

अल न्यू हुण्डाई टुसानको बिक्री नेपालमा सुरू

हुण्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुण्डाईले फ्यूचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो ।यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ । […]

प्रदेश सरकारलाई हुण्डाई मोटरको सहयोग

हुण्डाई मोटर कम्पनीले गण्डकी प्रदेश सरकारलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

हुण्डाई एक्सचेन्ज सोमबारबाट शुरु

नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाई एक्सचेन्ज् कार्यक्रम देशभर गर्नेछ। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माघ २६ गते सोमबार देखि २०७७ फाल्गुन २ गते आइतबार बिहानको १० बजे देखि साँझको ५ बजे सम्म हुण्डाई एक्सचेन्ज् कार्यक्रम ल्याएको छ। यस योजनामा एक्सचेन्ज् गर्नुका साथै उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट, १५ हजार रुपैयाँ बरावरको लोयल्टी […]