नेपाली डेटिङ एप एस्ट्रोपडमा नयाँ फिचर, अब इभेन्टका लागि पार्टनर खोज्न सकिने

सहरको कुनै कन्सर्टमा जाँदै हुनुहुन्छ अथवा चलचित्र हेर्ने सोंच बनाउँदै हुनुहुन्छ । अथवा रमाइलो पार्टीमा सहभागी हुने योजना बनाइरहनुभएको छ । तर, यस्ता इभेन्टमा एक्लैभन्दा कोही मन मिल्ने साथी लिएर जाने रहर छ । त्यस्तै साथी खोजिदिने फिचरसहित एस्ट्रोपड उपस्थित भएको छ ।  नेपाली युवाहरुले निर्माण गरेको डेटिङ एप एस्ट्रोपडले आफ्ना प्रयोगकर्तालाई रोमाञ्चक फिचर थप गरेको हो ।...

सम्बन्धित सामग्री

अब टिन्डरमा आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले सजिलै पार्टनर खोज्न सकिने

अनलाइन डेटिङ एप टिन्डरले चाँडै नै नयाँ सदस्यता योजनाहरू सुरु गर्न लागेको छ । यो वर्षको तेस्रो त्रैमासिकको अन्त्यसम्ममा नयाँ सुविधाहरू सहित टिन्डर आउने बताइएको छ । मेम्बरशीप प्लानमा धेरै परिवर्तनहरू देख्न सकिन्छ । यी नयाँ योजनाहरू जेनरेशन जेडलाई ध्यानमा राखेर लन्च गरिनेछन् । टिन्डर एपले चाँडै नयाँ मेम्बरशीप प्लान ल्याउनेछ । एपको मूल कम्पनी म्याच ग्रुपले यो खुलासा...

डेटिङ एप ‘एस्ट्रोपड’ सार्वजनिक

अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ ।नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पु¥याउन कम्पनीले सो एप सार्वजनिक गरेको हो । एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ ।उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद […]

‘एस्ट्रोपड’ डेटिङ एप मेड इन स्टार्स सार्वजनिक

काठमाडौँ- अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्‍याउने हिसाबले आज आषाढ १० गते शुक्रबार कम्पनीले लाजिम्पाटको र्याडिसन होटेलमा एप सार्वजनिक गरेको हो। एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ। […]

एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता

डेटिङ सर्भिस कम्पनी ‘म्याच’ले सोमवार सिङ्गल प्यारेन्ट्स (एकल अभिभावक)को लागि डेटिङ एप सार्वजनिक गरेको छ। म्याचले एकल अभिभावकलाई डेटिङबाट रोक्ने केही अवरोध हटाउने लक्ष्य राखेको ‘स्टिर’ नामक नयाँ एप ल्याएको हो।   ‘स्टिर’ सामान्यतया मुलधारका डेटिङ एपमा नभएका एकल अभिभावकको विशिष्ट डेटिङ आवश्यकता पूरा गर्नमा केन्द्रित रहेको कम्पनीले बताएको छ।…

आफ्नो साथीलाई डेट छान्न मद्दत गर्ने फिचरको परीक्षण गर्दै टिन्डर

डेटिङ एप टिन्डरले आफ्नो साथीले डेट छान्नलाई मद्दत पु¥याउन दिने फिचरको जाँच गरिरहेको छ । यो फिचरको नाम एपले स्वाइप पार्टी राखेको छ । स्वाइप पार्टीलाई फोनको क्यामेरा र माइक्रोफोनको एक्सेस दिनुपर्ने हुन्छ जसले गर्दा प्रयोगकर्ताको साथीले पनि डेटलाई छान्न र त्यसको बारेमा कुरा गरेको सुन्न पाउनेछन् । अहिलेसम्म साथीहरुसँगै बसेर कुन मान्छे ठिक होला भनेर निर्णय गर्ने गर्दथे तर...

याहु पुगे डेटिङ एप टिन्डरका सीईओ

लोकप्रिय डेटिङ एप टिन्डरका प्रमुख कार्यकारी अधिकृत जिम लान्जोनले कम्पनी छाडेका छन् । टिन्डरको सीईओबाट राजीनामाासँगै जिम प्रमुख कार्यकारी अधिकृत बनेर याहु कम्पनीमा भित्रिएका छन् । याहु कम्पनीको समेत स्वामित्व लिएको अनलाइन मिडिया कम्पनी भेराइजन कम्युनिकेसनलाई पाँच अर्ब डलरमा खरीद अपोलो ग्लोबल म्यानेजमेन्ट इंक कम्पनीले खरीद गर्ने सम्झौता भएको एक हप्तापछि नै शुक्रबार याहुले लान्जोनलाई […]

अब फेसबुकले डेटिङ एप ल्याउने

फेसबुकका सिइओ मार्क जुकरबर्गले आफुहरुले डेटिङ एप ल्याउन लागेको बताएका छन्।   सोसल नेटवर्कको एफ एट डेभलपर कन्फ्रेन्समा बोल्दै जुकरबर्गले यो डेटिङ एपले मान्छेहरुलाई ‘र्याण्डम हुकअप’ मात्र नभई ‘लङ टर्म रिलेसनसिप’ निर्माण गर्न ...