लोकप्रिय डेटिङ एप टिन्डरका प्रमुख कार्यकारी अधिकृत जिम लान्जोनले कम्पनी छाडेका छन् । टिन्डरको सीईओबाट राजीनामाासँगै जिम प्रमुख कार्यकारी अधिकृत बनेर याहु कम्पनीमा भित्रिएका छन् । याहु कम्पनीको समेत स्वामित्व लिएको अनलाइन मिडिया कम्पनी भेराइजन कम्युनिकेसनलाई पाँच अर्ब डलरमा खरीद अपोलो ग्लोबल म्यानेजमेन्ट इंक कम्पनीले खरीद गर्ने सम्झौता भएको एक हप्तापछि नै शुक्रबार याहुले लान्जोनलाई […]