‘एस्ट्रोपड’ डेटिङ एप मेड इन स्टार्स सार्वजनिक

काठमाडौँ- अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ। नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्‍याउने हिसाबले आज आषाढ १० गते शुक्रबार कम्पनीले लाजिम्पाटको र्याडिसन होटेलमा एप सार्वजनिक गरेको हो। एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ। […]

सम्बन्धित सामग्री

डेटिङ एप ‘एस्ट्रोपड’ सार्वजनिक

अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप एस्ट्रोपड सार्वजनिक गरेको छ ।नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पु¥याउन कम्पनीले सो एप सार्वजनिक गरेको हो । एस्ट्रो पडको नारा ‘मेड इन स्टार्स’ राखिएको छ ।उक्त एप डेभलप गर्ने प्रेरणाका बारेमा एस्ट्रो वेद […]

एकल अभिभावकको लागि ‘म्याच ग्रुप’को नयाँ डेटिङ एप, यस्ता छन् विशेषता

डेटिङ सर्भिस कम्पनी ‘म्याच’ले सोमवार सिङ्गल प्यारेन्ट्स (एकल अभिभावक)को लागि डेटिङ एप सार्वजनिक गरेको छ। म्याचले एकल अभिभावकलाई डेटिङबाट रोक्ने केही अवरोध हटाउने लक्ष्य राखेको ‘स्टिर’ नामक नयाँ एप ल्याएको हो।   ‘स्टिर’ सामान्यतया मुलधारका डेटिङ एपमा नभएका एकल अभिभावकको विशिष्ट डेटिङ आवश्यकता पूरा गर्नमा केन्द्रित रहेको कम्पनीले बताएको छ।…