आफ्नो साथीलाई डेट छान्न मद्दत गर्ने फिचरको परीक्षण गर्दै टिन्डर

डेटिङ एप टिन्डरले आफ्नो साथीले डेट छान्नलाई मद्दत पु¥याउन दिने फिचरको जाँच गरिरहेको छ । यो फिचरको नाम एपले स्वाइप पार्टी राखेको छ । स्वाइप पार्टीलाई फोनको क्यामेरा र माइक्रोफोनको एक्सेस दिनुपर्ने हुन्छ जसले गर्दा प्रयोगकर्ताको साथीले पनि डेटलाई छान्न र त्यसको बारेमा कुरा गरेको सुन्न पाउनेछन् । अहिलेसम्म साथीहरुसँगै बसेर कुन मान्छे ठिक होला भनेर निर्णय गर्ने गर्दथे तर...

सम्बन्धित सामग्री

स्टारशिप रकेटको छैठौं परीक्षण उडान सफल

स्पेसएक्सले मंगलबार आफ्नो विशाल स्टारशिप रकेटको छैठौं परीक्षण उडान गरेको छ । यो परीक्षणले कम्पनीलाई रकेट विकासको गतिको निरन्तरता कायम गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ। रकेट टेक्सासको ब्राउन्सभिल नजिक रहेको स्पेस एक्सको निजी “स्टारबेस” बाट प्रक्षेपण गरिएको हो । यो परीक्षण उडानमा कुनै मानवीय उपस्थित भने नरहेको बताइएको छ । स्टारशिप अन्तरिक्षमा पुगेपछि पृथ्वीको […]

तारेभीरमा ‘रक क्लाइम्बिङ’ परीक्षण

मनाङ चामे गाउँपालिका –५ रहेको अग्लो तारेभीरमा साहसिक खेल रक क्लाइम्बिङको परीक्षण गरिएको छ । गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउन यस्तो साहसिक खेलले मद्दत पुग्ने भएकाले सहमतिपत्र दिइएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो ।

पटक-पटक पिसाब लाग्नु गम्भीर रोगको संकेत पनि हुन सक्छ

पिसाबले शरीरबाट फोहोर पदार्थ निकाल्न मात्र मद्दत गर्दैन, यसले हाम्रो स्वास्थ्य अवस्था कस्तो छ भन्ने संकेत पनि दिइरहेको हुन्छ । त्यसैले त धेरै रोगका लागि पिसाबको परीक्षण गरिन्छ । पिसाब गर्न कुनै समस्या छैन र दिनको ६-७ पटक पिसाब लाग्छ भने शरीर स्वस्थ छ भन्ने बुझिन्छ । तर सामान्यभन्दा पटक-पटक पिसाब लाग्छ भने स्वास्थ्यमा केही […]

'च्याटजीपीटी'को प्रतिस्पर्धी 'बार्ड'को अमेरिका र बेलायतमा परीक्षण शुरु

काठमाडौं । ओपन एआईको अन्तरक्रियात्मक प्लेटफर्म च्याटजीपीटी (ChatGPT) को प्रतिस्पर्धी 'बार्ड'को अमेरिका र बेलायतमा परीक्षण शुरु गरिएको छ ।च्याटजीपीटीको लन्चपछि गुगलले ल्याएको ‘बार्ड’को त्यहाँका निश्चित प्रयोगकर्ताहरूमाझ परीक्षण थालिएको हो । परीक्षणपछि यो क्रमशः सबै प्रयोगकर्ताहरूमा रोल आउट हुनेछ ।  'गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग यसको परीक्षण गरिनेछ,' गुगलका सीईओ सुन्दर पिचाईले मंगलवार आफ्ना कर्मचारीहरूलाई भनेका छन्, 'डाटाहरू गलत हुन सक्छन् । तर, उत्पादन र प्रविधि सुधार गर्न प्रयोगकर्ताको प्रतिक्रिया आवश्यक छ ।' एआईको संसारमा माइक्रोसफ्टको ठूलो लगानी भएको कम्पनी ओपनएआई (OpenAI) को च्याटजीपीटी (ChatGPT) अहिले सबैभन्दा अगाडि छ । ChatGPT गत वर्षको नोभेम्बर ३० मा लन्च गरिएको थियो । एक महीनामा यसले १०० मिलियन प्रयोगकर्ताहरू पार गरेको च्याटजीपीटीले नयाँ जानकारी सङ्कलन गरेर नयाँ डाटा उत्पादन गर्न जेनेरेटिभ एआई प्रविधि प्रयोग गरिरहेको छ । यसअघि गुगलले आन्तरिक परीक्षणको लागि भन्दै आफ्ना कर्मचारीलाई मात्र एक्सेस दिएको थियो । गुगलका उपाध्यक्ष प्रभाकर राघवनले कर्मचारीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्समा आधारित बार्डलाई आन्तरिकरूपमा परीक्षण गर्दा प्रतिक्रियाहरू कसरी समाधान गर्नुपर्छ भन्ने निर्देशनहरू सहितको लिङ्क समावेश गरेर इमेल लेखेका थिए । यसका साथै सीईओ सुन्दर पिचाईले कर्मचारीहरूलाई आफ्नो समयको दुईदेखि चार घण्टा बार्डमा बिताउन आग्रह गरेका थिए ।  'यो रोमाञ्चक प्रविधि हो । तर, अझै यो प्रारम्भिक दिनहरूमा छ,' राघवनले लेखेका थिए, 'हामी यसलाई सही बनाउनको लागि प्रयास गरिरहेका छौं ।  तपाईंको सहभागिताले मोडेलको प्रशिक्षणलाई तीव्र पार्न र यसको लोड क्षमतासमेत परीक्षण गर्न मद्दत गर्नेछ।' यसअन्तर्गत गुगलले कर्मचारीहरूलाई प्रतिक्रियाहरू 'विनम्र, अनौपचारिक र पहुँचयोग्य' राख्न निर्देशन दिएको छ । कर्मचारीहरूलाई स्टेरियोटाइप नगर्न र जाति, राष्ट्रियता, लिङ्ग, उमेर, धर्म, यौन झुकाव, राजनीतिक विचारधारा, स्थान वा समान विषयमा आधारित अनुमानहरू नगर्न भनिएको छ । एजेन्सी

दिसा परीक्षणबाट प्रारम्भिक चरणमै पत्ता लाग्न सक्छ प्यान्क्रियाटिक क्यान्सर

दिसा परीक्षणले डाक्टरहरूलाई प्रारम्भिक रुपमा ‘प्यान्क्रियाटिक क्यान्सर’ पत्ता लगाउन मद्दत गर्न सक्ने अनुसन्धानकर्ताहरुले बताएका छन्। उनीहरूले १३६ मानिसमा गरिएको अध्ययनमा सो अवधारणाको परीक्षण गरिरहेका छन्। जर्नल ‘गट’मा प्रकाशित अध्ययनको निष्कर्षमा पत्ता लगाउन सकिने पेटको ब्याक्टेरियाहरूमा आएको परिवर्तनले ट्युमर उत्पन्न भएको चेतावनीको संकेत गर्न सक्ने उल्लेख छ। प्रायजसो, प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक…

केही प्रयोगकर्तालाई फिडमा माथि देखाउने फिचर परीक्षण गर्दै इन्स्टाग्राम

इन्स्टाग्रामले केही प्रयोगकर्तालाई फिडमा माथि देखाउने फिचर आन्तरिक रुपमा परीक्षण गर्दै छ । यसले प्रयोगकर्ताहरुलाई कुन पोस्टलाई माथि ल्याउने भनेर अल्गोरिदम सञ्चालन गर्न मद्दत गर्नेछ । यो टुलले साथी, परिवारका सदस्य, क्रियटरहरुको अकाउन्टलाई एड गर्न दिनेछ जसले गर्दा सफ्टवेयरले त्यस्तो अकाउन्टहरलाई प्राथमिक्ता दिन्छ । प्रयोगकर्ताले पटकपटक आफूले चाहेको मान्छेको...

भारतमा अब ड्रोनबाट दूरदराजसम्म कोरोना खोप पुर्‍याइने

बीबीसी। भारतका दूरदराजमा रहेका गाउँहरुमा ड्रोनबाट खोप पुर्‍याइने भएको छ। सरकारले कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थामा ड्रोनको मद्दत लिन स्वीकृति दिएको छ। तेलंगाना सरकारले यही महिनाको अन्त्यदेखि यो कार्यको परीक्षण गर्ने भएको छ। यसका लागि मानवरहित एयरक्राफ्ट सिस्टमको नियमलाई खुकुलो पारिएको छ। यो अनुमति एक वर्षसम्म वैध हुने पनि सरकारले बताएको छ।

भारतमा अब ड्रोनबाट दूरदराजसम्म कोरोना खोप पुर्‍याइने

बीबीसी। भारतका दूरदराजमा रहेका गाउँहरुमा ड्रोनबाट खोप पुर्‍याइने भएको छ। सरकारले कोरोना प्रभावित क्षेत्रमा आपत्कालीन अवस्थामा ड्रोनको मद्दत लिन स्वीकृति दिएको छ। तेलंगाना सरकारले यही महिनाको अन्त्यदेखि यो कार्यको परीक्षण गर्ने भएको छ। यसका लागि मानवरहित एयरक्राफ्ट सिस्टमको नियमलाई खुकुलो पारिएको छ। यो अनुमति एक वर्षसम्म वैध हुने पनि सरकारले बताएको छ।

जापानमा पाँच मिनेटमै कोरोना परीक्षण

काठमाडौं। जापानले पाँच मिनेटमा नै कोरोना संक्रमण थाहा पाउने प्रविधि पत्ता लगाएको दाबी गरेको छ। जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि पत्ता लगाइएको हो।नयाँ प्रविधिले कोरोना संक्रमण नियन्त्रणमा मद्दत पुग्ने जापानको राष्ट्रिय टेलिभिजन संस्था एनएचकेले जनाएको छ। इन्स्टिच्युटका एक वैज्ञानिक रिकेन वातानावेले यो प्रविधिबाट परीक्षण गर्न सहज हुने बताए।(एजेन्सी)

न्यू योर्कमा कोरोना परीक्षण गर्न फार्मेसीलाई पनि दिइयाे अनुमति

कोरोना भाइरस (कोभिड–१९)सँग लड्नको लागि अमेरिकाको सबैभन्दा प्रभावित न्यू योर्क शहरमा कोरोना भाइरसको परीक्षण गर्न फार्मेसीलाई अनुमति दिइएको छ । दैनिक ४० हजारको परीक्षण गर्न अस्पताल र प्रयोगशालाहरुले मात्र गर्न असमर्थ हुँदा यस्तो अनुमति दिइएको हो । करिब पाँच हजार फार्मेसीहरुले ४० हजार परीक्षण गर्नको लागि मद्दत गर्नसक्ने न्यू योर्कका गभर्नर एन्ड्री क्युमोले बताउनुभयो । करिब पाँच हजार फर्मासीहरुले ४० हजार परीक्षण गर्नको लागि मद्दत गर्नसक्ने न्यू योर्कका गभर्नर एन्ड्री क्युमोले बताउनुभयो ।