काठमाडौं महानगरले घरजग्गा करमा सहुलियत दिने

काठमाडौः काठमाडौं महानगरपालिकाले घरजग्गा करमा सहुलियत दिने भएको छ। चालु आर्थिक वर्षको २०७६/०७७ देखि लागू हुनेगरि महानगरले घरजग्गा करमा सहुलियत दिने भएको छ। किताकाटलाई रोक्नको लागि घरजग्गा करमा सहुलियत दिन लागेको काठमाडौं महानगरपालिकाको प्रवक्ता इश्वरमान डंगोलले बताए। उनका अनुसार महानगरभित्र खाली जग्गा छै...