ललितपुर–१ मा सिलवाललाई सुरुवाती अग्रता

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा एमाले सुरुवाती अग्रता देखिएको छ । सो क्षेत्रका एमाले प्रतिनिधि सभा सदस्य उम्मेदवार नवराज सिलवालले ६६७ मत ल्याउदा कांग्रेसका उदयशमशेर राणाको पक्षमा ४०१ मत आएको छ ।

सम्बन्धित सामग्री

ललितपुर–१ मा कांग्रेसका उदयशम्शेर जबराको अग्रता

काठमाडौँ – ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर जबराले अग्रता कायम गरेका छन् । ४५ हजार छ सय २६ मतगणना हुँदा जबराले २० हजार नौ सय ४० मत प्राप्त गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवालले १८ हजार ८९ मत […]

ललितपुर–१ मा उदयशम्शेर राणाको अग्रता

काठमाडौँ – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले १२ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका नवराज सिलवालले ११ हजार आठ सय ३० मत प्राप्त गर्दा […]

ललितपुर १ मा उदय शमशेरको अग्रता, पछ्याउँदै नवराज

कांग्रेसका उदय शमशेर राणाले ११ हजार ७३९ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका नवराज सिलवालले ११ हजार १५४ मत पाएका छन् ।

ललितपुर-१ मा कांग्रेस र ३ मा स्वतन्त्रको अग्रता

ललितपुर - ललितपुर-१ मा नेपाली कांग्रेसका उदय शम्शेर जबराले एमालेका नवराज सिलवाललाई १ सय ६६ मतले पछि पार्नुभएकाे छ ।  कांग्रेसका राणाले आठ हजार पाँच सय ९७ मत ल्याउनु भएको छ भने एमालेका सिलवालले आठ हजार चार सय ३१ मत ल्याउनु भएको छ । निर्वाचन क्षेत्र नम्बर ३ मा भने राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले नौ सय ३७ मतले नेकपा एमालेका अमृत खड्कालाई पछि पार्दै अग्रता कायमै राख्नु भएको हो । यस क्षेत्रको नौ हजार सात सय ४३ मत गणना गर्दा स्वतन्त्रकी उम्मेदवार कार्कीले तीन हजार आठ सय ९...

ललितपुर–१ मा प्रतिनिधिसभामा एमालेका नवराज सिलवालको अग्रता

ललितपुरको पछिल्लो मतगणनाअनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का उम्मेदवार र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारले अग्रता लिनुभएको छ । आज राति साढे आठ बजेसम्म कूल नौ हजार सात सय ७१ मत गन्दा प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले) का नवराज सिलवालले चार हजार छ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली […]

ललितपुर–१ मा सिलवालको फराकिलो अग्रता

ललितपुर–१ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले फराकिलो अग्रता बनाएका छन् । पछिल्लो अपडेट अनुसार सिलवालले २ हजार ९४३ मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी उदयशमशेर राणाले १ हजार ६८० मत ल्याएका छन् ।

ललितपुर १ मा सिलवालको अग्रता कायमै, डा सचिन घिमिरे तेस्रोमा

ललितपुर १ मा नेकपा एमालेका उम्मेदवार नवराज सिलवालले अग्रता कायमै राखेका छ।

ललितपुर–१ मा एमालेको अग्रता कायमै, पछ्याउदै कांग्रेस

काठमाडौं, ५ मंसिर । ललितपुर १ मा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार नवराज सिलवालले २३ सय ८४ मत गणना हुँदा १२९५ मत ल्याएर अगता लिइरहेका छन् । उनको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणाले ७०५ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १७९ मत प्राप्त गर्दा राप्रपाको उम्मेदवार ९५ मत […]

ललितपुरको तीनवटै क्षेत्रमा एमालेको प्रारम्भिक अग्रता

५ मंसिर, ललितपुर । ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ । ललितपुर–१ मा नवराज सिलवालले अग्रता लिएका छन् । सिलवालले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् । ललितपुर–२ मा एमालेकै प्रेमबहादुर महर्जनको अग्रता छ । […]

ललितपुर १ मा नवराज सिलवालको अग्रता, पछ्याउँदै उदयशमशेर

एमालेका नवराज सिलवालले ६६७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उदय शमशेर राणाले ४०१ मत पाएका छन् ।