ललितपुर १ मा नवराज सिलवालको अग्रता, पछ्याउँदै उदयशमशेर

एमालेका नवराज सिलवालले ६६७ मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका उदय शमशेर राणाले ४०१ मत पाएका छन् ।

सम्बन्धित सामग्री

ललितपुर–१ मा उदयशम्शेर राणा विजयी, ४६१४ मत कम ल्याएर हारे नवराज सिलवाल

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई चार हजार छ सय १४ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । राणाले २३ हजार आठ सय ९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार दुई […]

ललितपुर- १ बाट कांग्रेसका उदयशमशेर निर्वाचित, हारे एमालेका नवराज सिलवाल

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् । ५३ वर्षे राणाले अघिल्लाे चुनावका विजेता एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन्

ललितपुर–१ मा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा

काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा ललितपुर क्षेत्र नं १ मा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेकाे छ ।  अहिलेसम्म खसेका जम्मा मत ३८ हजार २३२ मध्ये नेपाली कांग्रेसका उदय शमशेर जबराले ८ हजार ५९७ मत पाउनुभएकाे छ । यस्तै उहाँका प्रतिद्वन्द्वी एमालेका नवराज सिलवाल ८ हजार ४३१ मत पाउनुभएकाे छ । दुवैबीच १६६ मतकाे अन्तर छ । अहिले ललितपुरकाे चापागाउँ १० र छप्पीमा मत गणना हुँदै छ ।

ललितपुर–१ मा नवराज सिलवाल ९८१ मतले अगाडि

ललितपुर क्षेत्र नम्बर १ मा नवराज सिलवाल ९८१ मतले अगाडि देखिएका छन् ।  ८ हजार २९५  मतगणना हुँदा सिलवालले ३ हजार ८९१ मत पाएका छन् भने कांग्रेसका उदयशमशेर राणाले २ हजार ९१० मत पाएका छन् ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७२० मत पाएको छ । राप्रपाले ३४३ मत पाएको छ । ३२३ मत बदर भएको छ ।

ललितपुर- १ अपडेट: एमालेको अग्रता कायमै, पछ्याउँदै गठबन्धन

काठमाडाैँ – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ अहिलेसम्म भएको दुई हजार तीन सय ८४ मतगणनामध्ये नेकपा एमालेका नवराज सिलवाल एक हजार दुई सय ९५ मतका साथ अग्रस्थानमा छन् । यस्तै, नेपाली कांग्रेसका उदयशम्शेर जबरा राणा सात सय पाँच मतले दोस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरे एक सय ७९, हलोको ९५ र […]

ललितपुर १ र २ : पुरानै नेताहरुको प्रतिस्पर्धा, चुनावी नतिजाबारे आआफ्नै दाबी

२१ जना उम्मेदवार रहेको ललितपुर क्षेत्र नम्बर १ मा मुख्य प्रतिस्पर्धा भने पुरानै अनुहारबीच हुने भएको छ । २०७४ सालको संसदीय चुनावमा आमनेसामने भएका एमालेका नवराज सिलवाल र कांग्रेसका उदय शमशेर राणा यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ । २०७४ सालको संसदीय चुनावमा वाम गठबन्धनका उम्मेदवार सिलवालले २६ हजार ९ सय ५१ मत ल्याएर विजयी हुनुभएको थियो । कांग्रेसका राणाले भने त्यस बेला २० हजार मत प्राप्त गर्नु भएको थियो । अहिले सिलवाल जित दोहोर्याउने दाउमा हुनुहुन्छ भने राणा २०७४ को बदला लिने सोचमा हुनुहुन्छ । सिलवाल त्यसबेला वाम...

ललितपुर–१ मा उदय शमशेर र नवराज सिलवालको दोस्रो रोचक भिडन्त

ललितपुर क्षेत्र नम्बर १ मा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि मुख्य दुई प्रतिस्पर्धी नवराज सिलवाल र उदय शमशेर राणा आमने–सामने भएका छन् । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा राणालाई पराजित गर्दै विजय हासिल गरेका सिलवाल पुनः उनलाई पराजित गर्ने ध्याउन्नमा छन् भने राणा सिलवालसँग बदला लिने रणनीतिमा छन् ।यी दुई उम्मेदवारबीच अहिले अघिल्लो निर्वाचनको समयभन्दा भन्दा ठीक विपरित राजनीतिक वातावरण सिर्जना हुन पुगेको छ । जतिबेला एमालेबाट उम्मेदवार बनेका सिलवालले माओवादीको साथ पा

ललितपुर-१ मा यो पटक पनि नवराज सिलवाल भर्सेस उदय राणा

काठमाडौं : नेकपा एमालेका नेता नवराज सिलवालले प्रतिनिधिसभा ललितपुर-१ बाट उम्मेदवारी दर्ता गराएका छन्। आज निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले प्रदेशसभा सदस्य उम्मेदवारहरुसँगे मनोनयनपत्र दर्ता गराएका हुन्। पूर्व प्रहरी सिलवाल २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए।   सत्तारुढ गठबन्धनका तर्फबाट भने ललितपुर-१ बाट नेपाली कांग्रेसका नेता उदयशमेर राणा उम्मेदवार…

ललितपुर-१ मा पूर्व डिआइजी नवराज सिलवाल विजयी #NepalVotes #NepalElection2017

ललितपुर-१ मा वाम गठबन्धनतर्फबाट एमाले उम्मेदवार नवराज सिलवाल २६९५१ मत ल्याएर विजयी भएका छन्। पूर्व डिआइजी सिलवालका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उदयशमशेर राणाले २०७२९ मत पाए।

ललितपुर १ मा नवराज सिलवाल विजयी

ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका नवराज सिलवाल विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उदय शम्सेर राणालाई पराजित गरेका हुन्। सिलवालले २६९४७ मत प्राप्त गरे भने राणाले २०७२९ मत प्राप्त गरेका छन्। सिलवाल नेपाल प्रहरीका पूर्व डिआइजी हुन्। राणा वर्तमान अर्थराज्यमन्त्री हुन्।